बान्फोरा । बुर्किना फासोको दक्षिण–पश्चिमी भागमा अवस्थित एक गाउँको सुनखानी क्षेत्रमा भएको शक्तिशाली विस्फोटनमा कम्तीमा ६० जनाको ज्यान गएको छ । प्रत्यक्षदर्शीहरूकाअनुसार खानी नजिकको बजारमा डाइनामाइट भण्डार गरिएको स्थानमा आगलागी भएपछि विस्फोट भएको हो ।
दर्जनौँ घाइतेलाई गाओआ क्षेत्रीय अस्पताल केन्द्रमा उपचारका लागि भर्ना गरिएका छन् ।
समाचार एजेन्सी एएफपीअनुसार मारिनेमा महिला तथा बालबालिका पनि रहेका...