भारतका पाँच राज्यमा विधानसभा चुनाव: उत्तर प्रदेशसहित चार राज्यमा भाजपाको अग्रता

भारतका पाँच राज्यमा भएको विधानसभा चुनावको मतगणना बिहीबारदेखि सुरु भएको छ। प्रारम्भिक मत गणनामा भारतीय जनता पार्टी उत्तर प्रदेशसहित चार राज्यमा अघि देखिएको छ। अहिलेसम्मको नतिजामा उत्तर प्रदेशमा भाजपा निकै अघि देखिएको छ। उसलाई समाजवादी पार्टीले पछ्याइरहेको छ। कांग्रेस र बहुजन समाजवादी पार्टीको प्रदर्शन निकै कमजोर देखिएको छ। पञ्जाबमा भने कांग्रेसलाई उछिनेर आम आदमी पार्टीले […]

सम्बन्धित सामग्री

विधानसभा चुनाव : भाजपा उस्तै, काँग्रेसको अधोगति हुँदा पञ्जाबमा आपको शानदार जित

काठमाडौँ – भारतका पाँच राज्यमा भएको विधानसभा निर्वाचनमा अधिकांश राज्यमा सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) विजयी भएको छ । भारतका मणिपुर, गोवा, उत्तर प्रदेश, उत्तराखण्ड र पञ्जाबमा भएको विधानसभाको निर्वाचनमा पञ्जाब बाहेकका सबै राज्यमा भाजपा हावी भएको छ। भारतीय निर्वाचन आयोगलाई उद्धृत गर्दै टाइम्स अफ इन्डियाले जारी गरेको नतिजा अनुसार उत्तर प्रदेशमा भाजपाले ४०३ मध्ये […]

भारतको कुन राज्यमा कसको सरकार बन्दै छ ?

काठमाडौं । भारतका पाँच राज्यमा हालै सम्पन्न विधानसभा चुनावको मतगरणा भइरहेको छ । उत्तर प्रदेश, पन्जाब, उत्तराखण्ड, मणिपुर र गोआमा विधानसभा चुनाव भएको थियो ।  चुनावको अन्तिम परिणाम घोषणा हुन बाँकी नै छ । तर, अहिलेसम्मको चुनावी नतिजाअनुसार चार ओटा राज्यमा भारतीय जनता पार्टीले अग्रता कायम गरेको छ । पन्जाबमा आम आदमी पार्टीले...

भारतका ५ राज्यमा अर्को महिना चुनाव

भारतका पाँच राज्यमा अर्को महिना विधानसभा चुनाव हुने भएको छ । देशभर कोभिडको संक्रमण फैलिइरहेका बेला निर्वाचन आयोगले शनिबार उत्तर प्रदेश, उत्तराखण्ड, पञ्जाब र गोवामा फेब्रुअरीका लागि चुनावी तालिका सार्वजनिक गरेको छ ।