काठमाडौं । भारतका पाँच राज्यमा हालै सम्पन्न विधानसभा चुनावको मतगरणा भइरहेको छ । उत्तर प्रदेश, पन्जाब, उत्तराखण्ड, मणिपुर र गोआमा विधानसभा चुनाव भएको थियो ।
चुनावको अन्तिम परिणाम घोषणा हुन बाँकी नै छ । तर, अहिलेसम्मको चुनावी नतिजाअनुसार चार ओटा राज्यमा भारतीय जनता पार्टीले अग्रता कायम गरेको छ ।
पन्जाबमा आम आदमी पार्टीले...