काठमाडौँ – भारतका पाँच राज्यमा भएको विधानसभा निर्वाचनमा अधिकांश राज्यमा सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) विजयी भएको छ । भारतका मणिपुर, गोवा, उत्तर प्रदेश, उत्तराखण्ड र पञ्जाबमा भएको विधानसभाको निर्वाचनमा पञ्जाब बाहेकका सबै राज्यमा भाजपा हावी भएको छ। भारतीय निर्वाचन आयोगलाई उद्धृत गर्दै टाइम्स अफ इन्डियाले जारी गरेको नतिजा अनुसार उत्तर प्रदेशमा भाजपाले ४०३ मध्ये […]