काठमाण्डाै – वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले जलवायु परिवर्तनको असर कम गर्न नाइट्रोजनको व्यवस्थापनमा जोड दिनुपर्ने बताउनुभएकाे छ ।
दक्षिण एशियाली देशको हिजाे बसेकाे मन्त्रीस्तरीय भर्चुअल मिटिङमा मन्त्री आलेले जलवायु परिवर्तनको असर कम गर्न नाइट्रोजनको व्यवस्थापनमा जोड दिनुपर्ने बताउनुभएकाे हाे । यस्तै उहाँले जलवायु परिवर्तनको असर कम गर्न याेबाहेक अरु दीर्घकालीन रणनीति पनि तयार गरिरहेको बताउनुभएको छ ।
मन्त्री आलेले भन्नुभयो, “कृषिलगायत विभिन्न क्षेत्रबाट उत्सर्जन हुने नाइट्रोजन फो...