डन ३: न शाहरुख खान न रणवीर सिंह, यी बहुप्रतिभाशाली अभिनेता बलिउडको नयाँ ‘डन’ बन्ने - NepaliPatra

एजेन्सी । बलिउड अभिनेता शाहरुख खानको फिल्म ‘डन’ को तेस्रो भागको प्रतिक्षामा दर्शकहरु छन् । फरहान अख्तर लामो समयदेखि एक्शन थ्रिलर फिल्म ‘डन ३’ मा काम गरिरहेका छन् । अमिताभ बच्चनपछि शाहरुख खान बलिउडको अर्को डन बने तर अब खबर आइरहेको छ कि शाहरुख खानले ‘डन ३’ बाट आफूलाई टाढै राखेका छन् र यसपटक बलिउडमा […]

सम्बन्धित सामग्री

शाहरूख भारतकै सर्वाधिक कमाइ गर्ने अभिनेता

रजनीकान्त, प्रभास, सलमान खान, शाहरुख खान, रणवीर कपूर, रणवीर सिंह र अजित जस्ता ठूला नामका ठूला फिल्मले यो वर्ष बक्स अफिसमा अचम्मको व्यापार गरेका छन् ।

शाहरूख भारतकै सर्वाधिक कमाइ गर्ने अभिनेता

रजनीकान्त, प्रभास, सलमान खान, शाहरुख खान, रणवीर कपूर, रणवीर सिंह र अजित जस्ता ठूला नामका ठूला फिल्मले यो वर्ष बक्स अफिसमा अचम्मको व्यापार गरेका छन् ।

धुम–४ मा दीपिका पादुकोण भिलेन

एजेन्सी । बलिउडमा चर्चित फिल्म हो – धुम । सन् २००४ मा सुरु भएको यो फिल्मको सीरीजले बक्स अफिसमा थुप्रै रेकर्ड तोडेको छ । धुम, धुम २, धुम ३ पछि धुम ४ को खबरले चर्चा पाइरहेको छ । फिल्ममा उदय चोपडा र अभिषेक बच्चनको भूमिका सधैँ रहने गर्छ । तर भिलेन को बन्दैछ ? भन्ने विषयमा सबैलाई चासो रहने गर्छ । यसको भिलेनको भूमिकामा शाहरुख खान र रणवीर सिंह जस्ता नामहरु चर्चामा आएको थियो तर भारतीय एक  न्यूज पोर्टलका अनुसार अब यस भूमिकामा अभिनेत्री दीपिका पादुकोणलाई लिइएको छ । धुम –४ क