जापानमा २६ जना पर्यटक चढेको डुङ्गा बेपत्ता

जापानको उत्तरी होकाइडो टापु नजिकै पर्यटक बोकेको डुङ्गा बेपत्ता भएको कोस्ट गार्डले जानकारी दिएका छन् । डुङ्गामा २६ जना सवार रहेको बताइएको छ । यसमध्ये २ जना जना बालबालिका र २ जना चालक दलका सदस्य रहेका थिए । स्थानीय समयअनुसार शनिबार १ बजेर १५ मिनेट जाँदा डुङ्गाले पानी पसेर समस्यामा परेको सन्देश पठाएको अधिकारीहरूले जानकारी […]

सम्बन्धित सामग्री

अफगानिस्तानमा डुङ्गा दुर्घटना : आठ जनाको मृत्यु, पाँच बेपत्ता

पूर्वी अफगानिस्तानको नान्गाहार प्रान्तमा २६ जना मानिस बोकेको एउटा डुङ्गा नदीमा पल्टिँदा आठ जनाको मृत्यु भएको छ भने अन्य पाँचजना बेपत्ता भएका छन् । मोमान्द दरा जिल्लाको बसोल क्षेत्रमा नदी पार गर्ने क्रममा डुङ्गा डुबेर दुर्घटना भएको प्रान्तीय सूचना विभागका प्रमुख कुरैशी बदलुनले बताउनु भयो । १३ जनाको उद्धार गरिएको छ भने अन्य पाँचजना बेपत्ता छन् । यात्रुमा अधिकांश महिला र बालबालिका थिए । सिन्ह्वा,न्युज एजेन्सी नेपाल

अफगानिस्तानमा डुंगा दुर्घटना हुँदा ८ जनाको मृत्यु, ५ बेपत्ता

पूर्वी अफगानिस्तानको नान्गाहार प्रान्तमा २६ जना मानिस बोकेको एउटा डुङ्गा नदीमा पल्टिँदा आठ जनाको मृत्यु भएको छ,भने अन्य पाँच जना बेपत्ता भएका छन्।

ब्राजिलमा डुङ्गा डुब्दा १४ जनाको मृत्यु

एजेन्सी । उत्तरी पारा राज्यको राजधानी बेलेमको ब्राजिल सहरनजिक बिहीबार बिहान एउटा डुङ्गा डुब्दा कम्तीमा १४ जनाको मृत्यु हुनुका साथै २६ जना बेपत्ता भएका छन् । माराजो टापुको कमारा र बेलेमको बीचमा रहेको डुङ्गा कोटिजुबा टापुको सामून्द्रिक तट साउदादेमा डुबेको थियो । दुर्घटनाको कारण भने खुल्न सकेको छैन । सार्वजनिक सुरक्षा सचिवालयका अनुसार जहाज यात्रु […]

उत्तरी ब्राजिलमा डुङ्गा डुब्दा चौधको मृत्यु

उत्तरी पारा राज्यको राजधानी बेलेमको ब्राजिल सहरनजिक बिहीबार बिहान एउटा डुङ्गा डुब्दा कम्तीमा १४ जनाको मृत्यु हुनुका साथै २६ जना बेपत्ता भएका छन् ।

इण्डोनेशियामा डुङ्गा दुर्घटना हुँदा २६ जना बेपत्ता, १७ जनाको उद्दार

बिहीबार मकस्सर बन्दरगाहबाट निस्कीएको सो डुङगाको इन्धन सकिनुका साथै खराब मौसमका कारण दुर्घटना भएको हुनसक्ने आशंका गरिएको छ ।

इन्डोनेसियामा डुङ्गा दुर्घटना, २६ जना अझै बेपत्ता

इन्डोनेसियाको सुलावेसी टापुमा रहेको मकासर स्ट्रेटमा डुङ्गा डुब्दा २६ जना बेपत्ता भएका छन् । डुङ्गामा ४३ जना सवार थिए । जसमध्ये १७ जनाको उद्धार गरिएको छ ।समाचार एजेन्सी एएफपीका अनुसार खराब मौसमका कारण डुङ्गामा इन्धन सकिएको स्थानीय अधिकारीहरूले आशंका गरेका छन्। बैंकक पोष्टका अनुसार टग बोटबाट १७ यात्रुको उद्धार गरिएको थियो । उनीहरुलाई दक्षिण सुलावेसीको […]

जापानमा डुङ्गा बेपत्ता, १० जनाको मृत्यु भएको पुष्टि

काठमाडौं– उत्तरी जापानमा हराइरहेको डुङ्गाका १० जनाको मृत्यु भएको पुष्टि भएको छ । जापानी उद्धारकर्ताहरुलाई उद्धृत गर्दै समाचार संस्था एपीले १० जनाको मृत्यु भएको पुष्टि गरेको हो । होक्काइदो टापुस्थित शिरेतोको प्रायद्वीपको तटपारी डुङ्गा बेपत्ता भएको बीबीसीले जनाएको छ । मारिनेमध्ये सातजना पुरुष तथा तीनजना महिला रहेको जनाइएको छ । २६ जना बोकेको काजु १ […]

जापानमा २६ जना यात्रु बोकेको डुङ्गा बेपत्ता

टोकीयो । जापानकाे होक्काइडो नजिक २६ जना सवार काजु १ क्रुज जहाज भेट्टाउन नसकेको जापानी क्योडो समाचार एजेन्सीले मेरीटाइमलाई उद्धृत गर्दै उल्लेख गरेको छ । एजेन्सीका अनुसार चालक दलका दुई सदस्य र दुई बालबालिकासहित २४ जना यात्रु सवार उक्त डुङ्गा उच्च छाल र तीव्र हावाको बावजुद उत्तरी टापु होक्काइडोको पूर्वी बन्दरगाहबाट छुटेको थियो। कोस्ट गार्डद्वारा […]

जापानमा २६ जना सवार पर्यटकीय डुङ्गा बेपत्ता

जापानको उत्तरी होकाइडो टापु नजिकै पर्यटक बोकेको डुङ्गा बेपत्ता भएको कोस्ट गार्डले जानकारी दिएका छन् । डुङ्गामा २६ जना सवार रहेको बताइएको छ । यसमध्ये २ जना जना बालबालिका र २ जना चालक दलका सदस्य रहेका थिए ।स्थानीय समयअनुसार शनिबार १ बजेर १५ मिनेट जाँदा डुङ्गाले पानी पसेर समस्यामा परेको सन्देश पठाएको अधिकारीहरूले जानकारी दिएका छन् । अधिकारीका अनुसार डुङ्गामा सवारमध्ये चार जनालाई फेला पारेको र उनीहरूलाई उपचारलाई लगिएको छ ।काजु वान नाम डुङ्गा शिरेटोको प्रायद्वीपमा ३ घण्टा लामो दृश्यावलोकनका लागि गएको

जापानको होक्काइडो नजिक २६ जना यात्रु बोकेको जहाज बेपत्ता

जापानी तटरक्षकले २६ जना सवार हराइरहेको काजु १ क्रुज जहाज भेट्टाउन नसकेको जापानी क्योडो समाचार एजेन्सीले मेरीटाइमलाई उद्धृत गर्दै उल्लेख गरेको छ । एजेन्सीका अनुसार चालक दलका दुई सदस्य र दुई बालबालिकासहित २४ जना यात्रुसवार उक्त डुङ्गा उच्च छाल र तीव्र हावाको बावजुद उत्तरी टापु होक्काइडोको पूर्वी बन्दरगाहबाट छुटेको थियो।  कोस्ट गार्डद्वारा लगभग  १६.१५ जीएटीमा सङ्कट देखिएको सङ्केत प्राप्त भएको थियो। एक हेलिकप्टर र गस्ती जहाजहरू संदिग्ध स्थानमा पठाइएको थियो । तर दुई घण्टाको खोजी पछि पनि उद्