इन्डोनेसियामा डुङ्गा दुर्घटना, २६ जना अझै बेपत्ता

इन्डोनेसियाको सुलावेसी टापुमा रहेको मकासर स्ट्रेटमा डुङ्गा डुब्दा २६ जना बेपत्ता भएका छन् । डुङ्गामा ४३ जना सवार थिए । जसमध्ये १७ जनाको उद्धार गरिएको छ ।समाचार एजेन्सी एएफपीका अनुसार खराब मौसमका कारण डुङ्गामा इन्धन सकिएको स्थानीय अधिकारीहरूले आशंका गरेका छन्। बैंकक पोष्टका अनुसार टग बोटबाट १७ यात्रुको उद्धार गरिएको थियो । उनीहरुलाई दक्षिण सुलावेसीको […]

सम्बन्धित सामग्री

अफगानिस्तानमा डुङ्गा दुर्घटना : आठ जनाको मृत्यु, पाँच बेपत्ता

पूर्वी अफगानिस्तानको नान्गाहार प्रान्तमा २६ जना मानिस बोकेको एउटा डुङ्गा नदीमा पल्टिँदा आठ जनाको मृत्यु भएको छ भने अन्य पाँचजना बेपत्ता भएका छन् । मोमान्द दरा जिल्लाको बसोल क्षेत्रमा नदी पार गर्ने क्रममा डुङ्गा डुबेर दुर्घटना भएको प्रान्तीय सूचना विभागका प्रमुख कुरैशी बदलुनले बताउनु भयो । १३ जनाको उद्धार गरिएको छ भने अन्य पाँचजना बेपत्ता छन् । यात्रुमा अधिकांश महिला र बालबालिका थिए । सिन्ह्वा,न्युज एजेन्सी नेपाल

सिन्धु नदीमा डुङ्गा दुर्घटना हुँदा तेइस जनाको मृत्यु, २६ बेपत्ता

इस्लामाबाद- एकसय जनाभन्दा बढी विवाहका पाहुना बोकेको डुङ्गा रहिम यार खान शहर नजिक सिन्धु नदीमा डुब्दा २३ जनाको मृत्यु भएको छ भने २६ जना हराइरहेका छन् ।          राज्य सञ्चालित उद्धार सेवाका ३५ जना गोताखोर खोजी तथा उद्धारमा खटिएका र उनीहरूले ९० जनालाई उद्धार गरेका सरकारी अधिकारी...

इण्डोनेशियामा डुङ्गा दुर्घटना हुँदा २६ जना बेपत्ता, १७ जनाको उद्दार

बिहीबार मकस्सर बन्दरगाहबाट निस्कीएको सो डुङगाको इन्धन सकिनुका साथै खराब मौसमका कारण दुर्घटना भएको हुनसक्ने आशंका गरिएको छ ।