प्रेस युनियनमा ८७ पदका आज मतदान हुँदै, ३१ जना निर्विरोध

काठमाडौँ । नेपाल प्रेस युनियनको नवौँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि आज निर्वाचन हुँदैछ ।  शुक्रबार हेटौँडामा सुरु भएको महाधिवेशनमा उद्घाटन र बन्दसत्रका सबै कार्यक्रम सकिएसँगै आज नेतृत्वका लागि प्रतिस्पर्धा हुन लागेको हो । यसका लागि उम्मेदवारी दर्ता र उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशनको काम समेत शुक्रबार नै सकिएको छ ।  प्रेस युनियन केन्द्रमा पदाधिकारी, केन्द्रीय […]