कैलाली । कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले सीमा स्तम्भको अनुगमन गर्नुभएकाे छ । प्रमुख जिल्ला अधिकारीसहितको समूहले जिल्लाको भजनी, कालाकुण्डा र खक्राैलास्थित सीमा स्तम्भको अनुगमन गरेको हो। नेपाल–भारत सीमा अन्तर्गत कैलालीमा पर्ने ११ वटा सीमा स्तम्भ मर्मत गर्नुपर्ने प्रमुख थापाले बताउनुभएकाे छ । चार वटा सीमा स्तम्भ मर्मतको काम नेपालको भागमा परेको जिल्ला प्रशासन […]