ओली आफ्ना विरोधीको पनि घोर विरोधी खोज्दै ‘आइरन कट आइरन’ को रणनीतिमा

काठमाडौं, ८ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा लामो योगदान दिएकालाई पन्छाएर नवप्रवेशीलाई चुनावमा टिकट वितरण गरेमा आश्चर्य नमाने हुन्छ । सत्ता गठबन्धन विरोधीहरुलाई पनि बालकोट बोलाएर ओलीले गोप्य सम्झौताहरु गर्न थालेका छन् । चुनावमा गठबन्धन एक भएर जाँदा एमालेलाई धक्का पुग्नसक्ने रिपोर्ट बालकोट पुगेपछि ओलीले छानी छानी गठबन्धनलाई धक्का दिन सक्नेलाई […]