ओलीको जिद्दीले योगेशको प्रस्ताव अलपत्र, पार्टीभित्रै छ्यापछ्याप्ती ‘लालगद्दार’
नेकपा एमालेले काठमाडौं महानगरपालिकामा मेयरको टिकट वितरण गर्दा एमाले अध्यक्ष केपी शर्मा ओलीको एक निर्णय हावी भएको थियो । मध्यरातिसम्म ओली निवासमा पार्टीका नेता कार्यकर्ताहरु टिकटका लागि लाइनमा बस्दा कतिपयले पाए कतिपय पाएनन् ।