काठमाडौं : सरकारले अपाङ्गता भएका व्यक्तिहरूलाई शारीरिक अपाङ्गता, दृष्टिसम्बन्धी अपाङ्गता, श्रवण दृष्टिविहीन अपाङ्गतालगायत वर्गमा विभाजन गरेको छ।अपाङ्गताको मात्राका आधारमा गरिएको वर्गीकरणलाई मुख्य मापदण्ड बनाई ४ समूहका परिचयपत्र दिने गरिएको छ।यही आधारमा नै उनीहरूलाई सवारीचालक अनुमतिपत्र (लाइसेन्स) पनि दिने गरिएको छ।सरकारले पूर्ण अशक्त अपाङ्गतालाई रातो कार्डमा पहिचान गरेको छ। यसभित्र व्यक्तिको शारीरिक वा मानसिक प्रणालीमा भएको कार्यगत विचलनका कारण अरूको सहारा लिएर पनि दैनिक जीवन सम्