जोर्डनको अमेरिकी सैन्य शिविरमा ड्रोन आक्रमणपछि बाइडेनको चेतावनी

काठमाडौं । जोर्डनको अमेरिकी सैन्य शिविरमा भएको ड्रोन आक्रमणपछि इरान–अमेरिकाको तनाव पुनः एकपटक बढ्ने संकेत देखिएको छ । आइतबार राति भएको ड्रोन आक्रमणबाट आफ्ना तीन सैनिकको मृत्यु हुनुका साथै २ हजार ५ सयभन्दा बढी सैनिक घाइते भएपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले एक विज्ञप्ति जारी गर्दै आफ्नो प्रशासनले आक्रमणका ’boutमा सत्यतथ्य संकलन गरिरहेको बताएका छन् । […] The post जोर्डनको अमेरिकी सैन्य शिविरमा ड्रोन आक्रमणपछि बाइडेनको चेतावनी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

चीनको प्रतिकारमा उत्रियो ताइवान, पहिलो पटक गर्‍यो ‘फाइरिङ’

काठमाडौं । ताइवानले चीन नजिकैको आफ्नो भूभागमा उडिरहेका ड्रोनलाई फिर्ता पठाउन पहिलो पटक चेतावनी ‘फाइरिङ’ सुरु गरेको छ । ताइवानको रक्षा मन्त्रालयले तीन वटा ड्रोन चीन ‘मेनल्याण्ड’ तिर फर्किँदै गरेको अवस्थामा फाइरिङ गरिएको बताएको छ । अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीको भ्रमणपछि चीन र ताइवानबीच तनाव बढ्दै गएको छ । पछिल्लो समय ताइपेइले चिनियाँ […]

रुसलाई ड्रोन दिएको भन्दै अमेरिकाले इरानमाथि पोख्यो असन्तुष्टि

अमेरिकी सैन्य अधिकारीले रुसलाई ड्रोन उपलब्ध गराएको रिपोर्टबारे इरानलाई चेतावनी दिएका छन् । युक्रेन युद्धका लागि यी ड्रोन रुसमा आपूर्ति भइरहेको उनीहरुको भनाइ छ ।अमेरिकी रक्षा सचिव लोयड अस्टिन र शीर्ष सैन्य अधिकारी जनरल मार्क माइलले संयुक्त पत्रकार सम्मेलनमा युक्रेन युद्धका लागि इरानमा निर्मित ड्रोनहरू रूसलाई आपूर्ति भइरहेको रिपोर्टमा प्रतिक्रिया दिए ।उनले इरानको यो कदमले रुसलाई युक्रेन युद्धमा मद्दत गर्ने बताए ।लोयड अस्टिनले भने, ‘हामी इरानलाई यसो नगर्न सल्लाह दिनेछौं । यो खासमा खराब

के युक्रेन युद्धका लागि इरानले रुसलाई ड्रोन पठाउन लागेको हो ?

काठमाडौं । युक्रेन युद्धको लागि रुसलाई इरानले सैयौँ ड्रोन उपलब्ध गराउने योजना बनाएको अमेरिकाले चेतावनी दिएको छ । यसमध्ये केही युद्ध क्षमतायुक्त भएको एकजना अमेरिकी अधिकारीले बताएका छन् ।  ह्वाइट हाउस राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सलिभनले इरानले रुसी सेनालाई ड्रोन प्रयोग गर्न तालिम दिने तयारी गरिरहेको सूचना अमेरिकाले पाएको बताएका छन्...

ह्वाइट हाउसको चेतावनी– अमेरिकीमाथि आक्रमण गरे इरानले गम्भीर परिणाम भोग्नुपर्छ

वासिङटन । अमेरिकी राष्ट्रपति भवन ह्वाइट हाउसले इरानले अमेरिकी नागरिकहरूसहित इरानी जनरल कास्सेम सोलेमानीलाई सन् २०२० मा ड्रोन हमलामार्फत गरिएका हत्यामा सरिक रहेका भनी तेहरानले सूचीमा राखेका कुनै पनि व्यक्तिमाथि आक्रमण भएमा गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएको छ । ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुल्लिभानले गत शनिबार इरानले केही व्यक्तिलाई कालो सूचीमा राखेको र...

इरानको युद्ध अभ्यासका क्रममा आएका दुईवटा अमेरिकी ड्रोन भगाएको दाबी

इरानले युद्धको तयारीका लागि अभ्यास गरिरहेको बेलामा उसको हवाई क्षेत्रमा आएका दुईवटा अमेरिकी ड्रोनहरू भगाएको दाबी गरेपछि दुई देशबीचको सम्बन्ध थप बिग्रिएको छ ।  ती दुई ड्रोन इरानका दुईवटा एयर डिफेन्स आइडेन्टिफिकेसन जोनमा प्रवेश गरेका थिए । इरानी वायुसेनाले तिनीहरूलाई इन्टरसेप्ट गर्ने भनी चेतावनी दिएपछि तिनीहरू अन्तै गएका थिए ।  उक्त घटनामा एमक्यू–९ रीपर ड्रोन र आरक्यू४प्लस ग्लोबल हक होर्मुज जलसन्धि नजिक पुगेका थिए । त्यसबेलामा इरानले जुल्फिकर १४०० युद्ध अभ्यास गरिरहेको थियो ।  खाडीमा इरानी सेन...

आईएसआईएसलाई ठेगान लगाउने भन्दै अफगानिस्तानमा अमेरिकाको हवाइ हमला

अमेरिकाले अफगानिस्तानमा आईएसआईएसलाई ठेगान लगाइदिने भन्दै हवाइ (ड्रोन) हमला गरेको छ । मिडिया रिपोर्टका अनुसार काबुल एयरपोर्टमा भएको विस्फोटका मास्टरमाइन्ड ड्रोन हमलामा मारिएका छन् । यसको स्वतन्त्र पुष्टि भने हुन बाँकी रहेको छ । शुक्रबार काबुल एयरपोर्टमा भएको हमलापछि अमेरिकाले बदला लिने चेतावनी दिएको थियो । काबुल बम विस्फोटको जिम्मेवारी आईएसआईएसको खुरासान समूहले लिएको थियो । सो बिस्फोटमा १७० जनाको मृत्यु भइसकेको छ । जसमा १३ अमेरिकी सैनिक समेत रहेका छन् । यस्तै दुई ब्रिटिश नागरिकको पनि मृत्यु भएको छ भने १२ सय बढी म...

अमेरिकी ड्रोन आक्रमणको जवाफी कारबाही गर्ने तालिबानको चेतावनी

बगलान र कुद्रुज प्रान्तमा भएको दुई आक्रमणमा ठूलो संख्यामा तालिबान लडाकु मारिएका छन् । तालिबानका प्रवक्ता जबीउल्लाह मुजाहिदले एक विज्ञप्ति जारी गर्दै अमेरिकी आक्रमणको निन्दा गरेको छ ।

इराकमा अमेरिकामाथि इजरायलले हमला गरिरहेको इरानकाे दाबी

इरानका विदेशमन्त्री जवाफ जरिफले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई इजरायलको उक्साहटमा नआउन आग्रह गरेका छन्। इजरायलले अमेरिकालाई इरानसँग युद्ध लड्न भन्दै उकासिरहेको, तर युद्ध भए आफूहरूले पनि देखाइदिने उनले चेतावनी दिएका छन्। अमेरिकाले ड्रोन आक्रमण गरी जनरल कासिम सुलेमानीको हत्या गरेको एक वर्ष पूरा भइरहँदा इरानले अमेरिकालाई यस्तो चेतावनी दिएको हो। अमेरिकाले सुलेमानीलाई अमेरिकाले सन् २०२० जनवरी ३ मा इराकको बगदादस्थित विमानस्थलमा ड्रोन हमला गरी हत्या गरेको थियो।इराकस्थित अमेरिकी सैन्य अखडामा

इजराइले युद्धका लागि उक्साइरहेको छ, प्रलोभनमा नआउनुस् ट्रम्पः इरान

इरानका विदेशमन्त्री जवाद जरिफले शनिबार अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पलाई इजराइलको प्रलोभनमा नआउन आग्रह गरेका छन् । इरानी विदेशमन्त्रीले इजराइलले अमेरिकालाई युद्धका लागि भड्काइरहेको बताएका छन् । इरानी जनरल कासिम सुलेमानी मारिएको एक वर्ष पूरा भएको मौकामा इरानी विदेशमन्त्रीले अमेरिकालाई चेतावनी दिएका हुन् । अमेरिकाले इराकमा जनरल कासिम सुलेमानीलाई एक ड्रोन हमलामार्फत् हत्या गरेको थियो । इजराइलले इराकमा अमेरिकी सैनिकको क्याम्पका बदनामीको उद्देश्यले हमला गराइरहेको इरानले आरोप लगाएको छ ।अमेरिक