अमेरिकी सैन्य अधिकारीले रुसलाई ड्रोन उपलब्ध गराएको रिपोर्टबारे इरानलाई चेतावनी दिएका छन् । युक्रेन युद्धका लागि यी ड्रोन रुसमा आपूर्ति भइरहेको उनीहरुको भनाइ छ ।अमेरिकी रक्षा सचिव लोयड अस्टिन र शीर्ष सैन्य अधिकारी जनरल मार्क माइलले संयुक्त पत्रकार सम्मेलनमा युक्रेन युद्धका लागि इरानमा निर्मित ड्रोनहरू रूसलाई आपूर्ति भइरहेको रिपोर्टमा प्रतिक्रिया दिए ।उनले इरानको यो कदमले रुसलाई युक्रेन युद्धमा मद्दत गर्ने बताए ।लोयड अस्टिनले भने, ‘हामी इरानलाई यसो नगर्न सल्लाह दिनेछौं । यो खासमा खराब