नेकपा एसले भदौ २० गतेभित्र उम्मेदवार टुंगो लगाइसक्ने

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीले १५ भदौभित्र प्रतिनिधिसभा र प्रदेश सभा उम्मेदवारको नामावली सिफारिस गर्ने समयसीमा तोकेको छ । आगामी ४ मंसिरमा हुन गइरहेको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि १५ भदौभित्र उम्मेदवारको नाम सिफारिस गर्ने समयसीमा छुटाएको हो । सो पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाका अनुसार प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र समन्वय […]

सम्बन्धित सामग्री

लोसपाले टुंग्यायो समानुपातिक उम्मेदवार, क्लस्टर अनुसार सूची तयार गर्दै

लोकतान्त्रिक समाजवादी पार्टी नेपालले समानुपातिक उम्मेदवारको सूची टुंगो लगाएको छ । लोसपाका अध्यक्ष महन्थ ठाकुरसहितका शीर्ष नेताले उम्मेदवार टुंगो लगाएका हुन् । भदौ ३१ गते बसेको कार्यकारिणी समितिको बैठकले प्रतिनिधिसभा र प्रदेशसभाका लागि समानुपातिक उम्मेदवार टुंगो लगाउने अधिकार अध्यक्ष ठाकुरलाई दिएको थियो । अध्यक्ष ठाकुरले पार्टीका शीर्ष नेताको सल्लाहमा उम्मेदवारको टुंगो लगाएको सो पार्टीका एक नेताले बताए ।शीर्ष नेताले उम्मेदवार टुंगो लगाएपछि त्यसलाई कलस्टर अनुसार सूची तयार गर्ने जिम्मेवारी पार

सिट बाँडफाँटमा अझै जुटेन सहमति, अब समानुपातिकतिर

२८ भदौ, काठमाडौं । सत्तारुढ गठबन्धन सिट बाँडफाँटबारे सहमति जुटाउन असफल भएका छन् । अब समानुपातिक निर्वाचन पद्धतितर्फका उम्मेदवार टुंगो लगाएपछि मात्र प्रत्यक्षतर्फ सिट बाँडफाँटबारे छलफल गर्ने सहमति भएको छ । प्रतिनिधिसभाको १६५ सिट बाँडफाँटका लागि गठबन्धनमा रहेका दलहरु निरन्तर छलफलमा जुटेका थिए । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार पनि सत्तारुढ गठबन्धनमा आवद्ध दलहरुको संयुक्त र […]

पहिलो कार्यकाल सकिँदै गर्दा प्रदेश १ ले पाएन नाम

काठमाडौं। प्रदेशसभाको यस कार्यकालबाट प्रदेश १ को नाम टुंगो नलाग्ने भएको छ। राष्ट्रियसभाबाट शुक्रबार नागरिकता विधेयक पारित गर्ने तयारी छ। भदौ २२ भित्र उम्मेदवार सिफारिस गर्न एमालेले तल्ला कमिटिहरुलाई निर्देशन दिएको छ। गठबन्धनमा सिट बाँडफाँट क्षेत्र तोकेरै गरिने माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बताएका छन्। दसैँतिहार सहुलियत पसलबाट ५० रुपैयाँसम्म छुट दिइने भएको छ।

कांग्रेसले समानुपातिकमा नदोहोर्याउने, भदौ २० भित्र उम्मेदवारको नाम दिन निर्देशन

काठमाडौँ – कांग्रेसले चुनावका लागि उम्मेदवार सिफारिस गर्न परिपत्र जारी गरेको छ। महामन्त्री गगन थापाले भदौ २० गतेभित्र विभिन्न चरणमा छलफल गरेर प्रतिनिधिसभा र प्रदेशसभाका लागि उम्मेदवार सिफारिस गर्न निर्देशन दिएका हुन्। थापाले पार्टीलाई जारी गरेको निर्देशनमा भदौ १६ गतेभित्र क्षेत्रीय कार्यसमितिले आफ्नो नाम टुंगो लगाइसक्नुपर्ने छ। क्षेत्रीय कार्यसमितिबाट आएका नामलाई जिल्ला कार्यसमितिले भदौ १८ […]

एकीकृत समाजवादीले २० भदौभित्र उम्मेदवार टुंगो लगाउने

नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीले १५ भदौभित्र प्रतिनिधिसभा र प्रदेश सभा उम्मेदवारको नामावली सिफारिस गर्ने समयसिमा तोकेको छ । आगामी ४ मंसिरमा हुन गइरहेको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि १५ भदौभित्र उम्मेदवारको नाम सिफारिस गर्ने समयसिमा छुटाएको हो । सो पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाका अनुसार प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र समन्वय समितिले १० भदौभित्र जिल्ला कमिटीमा नाम सिफारिस गरिसक्नु पर्नेछ ।उनका अनुसार क्षेत्रीय कमिटीले १० भदौ भित्र नाम सिफारिस गरे

आगामी निर्वाचनमा उम्मेदवार बन्न एकीकृत समाजवादीले तोक्यो ८ वटा मापदण्ड

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले संसदीय निर्वाचनका लागि भदौ २० गतेभित्र उम्मेदवार टुंगो लगाउने भएको छ । मंसिर ४ मा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा उम्मेदवार छनौटका लागि एकीकृत समाजवादी पार्टीले ८ वटा मापदण्ड तोकेको छ । प्रतिनिधि सभा तथा प्रदेश सभामा उम्मेदवार बन्नका निम्ति सम्बन्धित व्यक्ति पार्टीको कार्यदिशा नीति र कार्यक्रमप्रति […]

एकीकृत समाजवादीले भदौ २० भित्र उम्मेदवार टुंगो लगाउने

काठमाडौँ। नेकपा एकीकृत समाजवादीले भदौ २० गतेभित्र प्रतिनिधिसभा र प्रदेशसभा सदस्य उम्मेदवार टुंगो लगाउने भएको छ। सचिवालय बैठककोे निर्णय सार्वजनिक गर्दै महासचिव डा. बेदुराम भुसालले सो जानकारी दिएका हुन्। पार्टीले प्रतिनिधि र प्रदेशसभाका लागि क्षेत्र, जिल्ला हुँदै प्रदेश कमिटीले भदौ १५ भित्र नाम सिफारिस गरिसक्नु पर्ने निर्णय गरेको छ।

भदौ १८ अघि सर्वसम्मत सभापतिको उम्मेदवार छान्न पौडेल पक्षको प्रयास

सकेसम्म वडा अधिवेशनअघि नै आफ्नो समूहबाट एकजना मात्र सभापतिको उम्मेदवार टुंगो लगाउन नेपाली कांग्रेसको रामचन्द्र पौडेल पक्षले प्रयास गरेको छ। भदौ १८ गते वडा अधिवेशन हुँदैछ। सकेसम्म भदौ १८ अघि एकजना व्यक्तिको नाम नै टुंगो लगाउने प्रयास भइरहेको पौडेल पक्षका ब...

‘नेताहरुले सहमति गरुन्, नभए हामीले सभापति छान्नुपर्ने अवस्था आउँछ’

१५ भदौ, काठमाडौं । नेपाली कांग्रेसकाे महामन्त्रीमा गगनकुमार थापा उम्मेदवार बन्ने ‘ओपन सेक्रेट’ जस्तै थियो । कुन समूहको महामन्त्री उम्मेदवार भन्ने मात्र प्रश्न थियो । समूह टुंगो नलाग्दै थापाले आइतबार आफ्नै वडाको क्रियाशील सदस्यहरुको भेला मार्फत महामन्त्रीको उम्मेदवार बन्ने घोषणा गरे । संस्थापनइतर समूहमा रहेका थापा सभापतिका आकांक्षीहरुबीच छिट्टै सहमति जुट्ने विश्वास व्यक्त गर्छन् । […]

सरकारमा पार्टीको तर्फबाट नेतृत्व गर्न म पनि उम्मेदवार हुँ : देवेन्द्र पौडेल

१४ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले जिम्मेवारी दिए सरकारमा पार्टीको नेतृत्व गर्न तयार रहेको बताएका छन् । माओवादीले कति र कुन–कुन मन्त्रालय पाउने भन्ने टुंगो लागेको छैन । तर माओवादी केन्द्रमा आकांक्षी धेरै छन् । माओवादीबाट जनादर्न शर्मा अर्थ र पम्फा भुसाल उर्जामन्त्री भइसकेका छन् । अब ४/५ वटा भन्दा बढी […]