सीमामा भारत जानेको लाइन
भारतमा रोजगारी गरिरहेका लाखौँ नेपाली कोरोना महामारीमा घर फर्किएका थिए । तर, स्वदेशमा परिवार पाल्नसमेत धौधौ हुन थालेपछि महामारीकै बीच उनीहरू ज्यान जोखिममा राखेर फर्किन थालेका छन् । नाकामा फर्किनेहरूको...
काठमाडौं, ३० वैशाख। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिटानेले एउटा काण्डको छानबिन गर्दैमा सरकारको नै सफलता भन्न नसकिने बताएका छन्।काठमाडौंको नक्सालमा नागरिक अगुवाहरु मिलेर भ्रष्टाचार र भ्रष्टाचार ढाकछोपविरुद्ध बृहत आन्दोलनमा पत्रकारहरुसँग कुरा गर्दै उनले लाइनमा रहेका अन्य धेरै काण्डहरुको अनुसन्धान भए सरकारको सफलता मान्न सकिने प्रष्ट पारे। शरणार्थी काण्डलाई शुरुवाती बिन्दु मानेको भए सरकारलाई धन्यवाद दिनुपर्ने उनको भनाइ छ।
काठमाण्डाै - देशभर मतदान सुरु भइसकेको छ । भोट हाल्नका लागि मतदान केन्द्रमा पुगेका गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, किरियापुत्री, अपाङ्गता भएकाहरु लाइनमा बस्न नपर्ने निर्वाचन आयोगले जनाएको छ । देशका ७७ वटै जिल्लामा बिहान ७ देखि मतदान सुरु भएको हो । भरे बेलुका ५ बजेसम्म भोट हाल्न पाइने छ ।
मतदानलाई व्यवस्थित गर्न महिला र पुरुषको छुट्टाछुट्टै लाइनको व्यवस्था गरिएको छ । भोट हाल्न जाँदा आफ्नो मतदाता परिचयपत्र लिएर जानु पर्छ ।
मतदात परिचय पत्र नभएमा निर्वाचन आयोगले तोके बमोजिम आफ्नो फोटो टाँसिएको नागरिक...
काठमाडौं, भदौ २० । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठलाई लाइन बस्न लगाएको आरोपमा पक्राउ परेका सुरक्षागार्डमाथि अभद्र व्यवहारको कसुरमा अनुसन्धान सुरु गरिएको छ। मन्त्रीलाई लाइनमा बस्न लगाएको आरोपमा पक्राउ सुरक्षागार्ड शेरजंग गुरुङमाथि अनुसन्धानका लागि प्रहरीले ५ दिनको समय (म्याद) पाएको छ। गुरुङ अब ५ दिन प्रहरीको हिरासतमै रहने भएका छन्। जिल्ला प्रहरी परिसर […]
काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठलाई ‘लाइन बस्नुस्’ भन्ने एकजना सुरक्षागार्ड पक्राउ परेका छन्। शुक्रबार ठमेलस्थित छायाँ सेन्टरमा बायो मेट्रिक दिन पुगेका मन्त्री श्रेष्ठलाई सुरक्षागार्डले लाइनमा बस्न आग्रह गरेका थिए। तर मन्त्रीलाई अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको काठमाडौँ प्रहरी परिसरका एसपी दिनेशराज मैनालीले जानकारी दिए। उनलाई अभद्र व्यवहारसम्बन्धी कसूरमा […]
१९ भदौ, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठलाई लाइन बस भन्ने एकजना सुरक्षागार्ड पक्राउ परेका छन् । शुक्रबार ठमेलस्थित छायाँ सेन्टरमा बायो मेट्रिक दिन पुगेका मन्त्री श्रेष्ठलाई सुरक्षागार्डले लाइनमा बस्न आग्रह गरेका थिए । तर मन्त्रीलाई अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले उनलाई पक्रेको छ । मन्त्रीलाई अभद्र व्यवहार गरेको आरोपमा सुरक्षागार्डलाई पक्राउ […]
नेपाली कांग्रेसका सांसद गगन थापाले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवलाई आफ्नो गाडीमा इम्बोस्ड नम्बर प्लेट राख्न साधारण नागरिक सरह यातायात कार्यालय गएर लाइनमा बस्न सुझाव दिएका छन्।...
काठमाडौं : दिउँसो ३ बजेको चर्को घाम। त्यही घाममा कोभिडविरुद्ध खोप लगाउनेको लाइन। सिभिल अस्पतालदेखि झण्डै नापी विभाग कार्यालयसम्म तातो घाममा ज्येष्ठ नागरिक खोपको आशमा लामबद्ध थिए। त्यही लाइनमा थिइन् लक्ष्मी अधिकारी। कपाल सेतै फुलिसकेकी बबरमहलकी लक्ष्मी उमेरले ६५ वर्ष पार गरिसकिन्। सकी नसकी १२ नबज्दै खोपको लागि लाइनमा थिइन्। तर चर्काे घाममा तीन घण्टा लाइनमा बसे पनि उनले खोप लगाउन पाएकी थिइनन्। ‘तीन घण्टा भयो लाइनमा बसेको बल्ल खोप दिइने ठाउँमा आइपुगेको छु,’