मन्त्री श्रेष्ठलाई लाइनमा बस्न आग्रह गर्ने सुरक्षा गार्डलाई थुनामा राखेर अनुसन्धान, अभद्र व्यवहारकाे मुद्दा चलाउने

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठलाई ‘लाइनमा बस्नु’ भन्दै आग्रह गर्ने एक सुरक्षा गार्डलाई थुनामा राखेर अनुसन्धान अघि बढाइएको छ। मन्त्री श्रेष्ठमाथि गत शुक्रबार दुर्व्यवहार गरेको आरोपमा ठमेलस्थित छाया सेन्टरका सुरक्षा गार्ड शेर जङ्ग गुरुङलाई प्रहरीले पक्राउ गरेको थियो। मन्त्री श्रेष्ठ छाया सेन्टरमा बायोमेट्रिक्स कामका लागि गएका थिए। त्यहाँ सेवाग्राहीको लाइन […]

सम्बन्धित सामग्री

गुरुङले गल्ती महसुस गरेकाले छाड्न आग्रह गरेका छौं : मन्त्री श्रेष्ठ

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले छाया सेन्टरका सुरक्षा गार्ड शेरजंग गुरुङलाई छाड्न गृहमन्त्रालयलाई आग्रह गरेका छन्। उनका स्वकीय सचिव भीमसेन रावहाकले सोमबार विज्ञप्ति जारी गर्दै सुरक्षागार्ड गुरुङले प्रहरीसमक्ष गल्ती महसुस गरिसकेकाले नियन्त्रणमुक्त गरिदिन मन्त्री श्रेष्ठले गृह मन्त्रालयलाई आग्रह गरेको जनाएका छन्। शुक्रबार बायोमेट्रिक दिन ठमेलस्थित भीएफएसको कार्यालय पुगेका मन्त्री श्रेष्ठलाई लाइनमा बस्न आग्रह गर्दा विवाद भएको थियो। तर मन्त्री श

नेपालको हवाई क्षेत्र सुरक्षा सूचीबाट हटाउन मन्त्री आलेको आग्रह

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपालको हवाई क्षेत्र युरोपेली सङ्घको उडान सुरक्षा सूचीमा रहेको नेपाललाई उक्त सूचीबाट हटाउन आग्रह गरेका छन् । मन्त्री आलेले नेपालका लागि इयुका राजदूत नोना डिप्रेसँग आज मन्त्रालयमा भएको शिष्टाचार भेटवार्तामा नेपालले उक्त सूचीबाट हटाउन विभिन्न गृहकार्य गरिरहेकाले पनि सूचीबाट हटाउनका लागि सहयोग गर्न अनुरोध गरे ।मन्त्री आलेले भने, “नेपालको हवाई सुरक्षा क्षेत्र थप सुधार गर्न र उडान सुरक्षामा नेपाल सरकार पूर्ण प्रतिबद्ध छ ।” उनले न

सबैलाई सामाजिक सुरक्षा कोषमा सूचिकृत हुन मन्त्री श्रेष्ठको आग्रह

काठमाडौं, पुुष २२ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले सबै प्रतिष्ठान र श्रमिकहरुलाई सामाजिक सुरक्षा कोषमा सूचिकृत हुन आग्रह गर्नुभएको छ । बिहीबार काठमाडौंमा संयुक्त ट्रेड युनियनको समन्वय केन्द्रको पाँचौ संसदलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले उक्त आग्रह गर्नुभएको हो । सरकारले सामाजिक सुरक्षाको दायरा फराकिलोे बनाइरहेको भन्दै उहाँले कोषमा सुचिकृत हुने विषयमा आनाकानी […]

मजदुरका कुनै समस्या भए लिएर आउनुस् : मन्त्री श्रेष्ठ

११ मंसिर, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले मजदुरका कुनै समस्या भए मन्त्रालयमा लिएर आउन आग्रह गरेका छन् । शनिवार काठमाडौंमा भएको एक कार्यक्रममा मन्त्री श्रेष्ठले मजदुरका कुनै पनि समस्या भए मन्त्रालयमा लिएर आउन विभिन्न संघसंस्थाहरुलाई आग्रह गरेका हुन् । उनले आफू मन्त्रायलमा केही लिनको लागि नभइ श्रमीक र श्रम मन्त्रालयमा […]