काठमाडौंः महालेखा परीक्षक टंकमणि शर्मा दंगालले संविधानको परिधि भित्र रहेर कर कार्यान्वयनमा लैजान सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्।
महालेखा परीक्षक दंगालले कर कार्यान्वयनका सम्बन्धमा कमीकमजोरी भए तत्काल सच्याउन पनि सरकारसँग आग्रह गरे। उनले करसम्बन्धि निजी क्षेत्रको गुनासो सम्बोधन गर्न ढिलाई नगर्न पनि सरकारलाई सुझाव दिए।
...