उपचारमा आर्थिक अभाव भएकी बालिकालाई कांग्रेस बरिष्ठ नेता पौडेलको सहयोग

व्यास नगरपालिका–११ शेरा निवासी चार वर्षीया बालिका युविना थापा मगरको उपचारका लागि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आर्थिक सहयोग गरेका छन्।   बुल्दीखोलाले बगाएर पाठेघरमा काठको टुक्रा पसेपछि उपचाररत बालिकाको...

सम्बन्धित सामग्री

पाँचथरकी क्यान्सरपीडित महिलाका लागि सामाजिक सञ्जालबाट जुट्यो २७ लाख सहयोग

फालेलुङ गाउँपालिका–६ ओगेम्बाकी ३५ वर्षीया सजिना राईको उपचारका लागि फेसबुकबाट रु २७ लाख ११ हजार चार सय २९ सङ्कलन भएको हो । स्तन क्यान्सर पीडित सजिनाको उपचारमा आर्थिक अभाव भएपछि दीपज्योति युवा क्लबका कार्यकारी निर्देशक सुनिल बान्तवाले  फेसबुकमार्फत सहयोगको आग्रह गरेका थिए।

क्यान्सरपीडित बालकको उपचारमा आर्थिक अभाव

छोराको उपचारका लागि बुबाले सहयोगका लागि सबैसँग आग्रह गर्नुभएको सिमकोट–८ का वडाध्यक्ष कमल बुढाले बताए। बालकको थप उपचार गर्न निजको घरको आर्थिक अवस्था कमजोर भएकाले सबैलाई सहयोग गर्न उनले अनुरोध गरे।

फुटबल खेलाडी महेन्द्रको टाउको र चिउँडोको अप्रेसन हुँदै, उपचारमा आर्थिक अभाव

उपचारमा आर्थिक अभाव भएपछि सहयोग संकलन गरिँदै  गुल्मीका फुटबल खेलाडी १६ वर्षीय महेन्द्र खत्री ८ पुसमा चिदीचौर

जुटेको सहयोग मन्त्री ज्वालाले हस्तान्तरण गरे

काठमाडौँ – भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले उपचारमा आर्थिक अभाव झेलिरहेका सल्यानकी सुनीता पुनलाई दुई लाख २० हजार आर्थिक सहयोग हस्तान्तरण गरेका छन्। अमेरिका र कोरियामा रहेका नेपालीहरुले पठाएको दुई लाख २० हजार मन्त्री ज्वालाले सुनिताका पति राजेशलाई बुधबार ट्रमा सेन्टर पुगेर हस्तान्तरण गरेका हुन्। सल्यानी समाज दक्षिण कोरियाका वसन्त राना, टासिङ पुन, भीमराज […]

विश्वकै दुर्लभ रोग लागेको बालकको उपचारमा सहयोग गर्न परिवारको अपिल

९ महिनाका बालक मुहम्मद उस्मान अलीलाई मेरुदण्ड बाँगो हुने विश्वकै दुर्लभ रोग लागेपछि परिवारले सहयोगको अपिल गरेको छ । तनहुँ सुनपानगरपालिका दुलेगौडा स्थायी घर भएका उस्मान अलीको उपचारमा आर्थिक अभाव हुन थालेपछि परिवारले सहयोगको अपिल गरेको जनाएको छ ।आज रिपोर्टर्स क्लब नेपालमापत्रकार सम्मेलन गर्दै अलीको परवारले आर्थिक अवस्था अत्यन्तै नाजुक रहेको र उपचार नेपालमा सम्भव […]

उपचारमा सहयोग गर्दै सिरिजङ्घा

ताप्लेजुङ, २५ वैसाख: ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले स्थापना गरेको नागरिक उपचार सहायता कोषबाट २६ जनाले उपचारका लागि आर्थिक सहायता प्राप्त गरेका छन् । गम्भिर प्रकृतिका रोग लागेर उपचारमा आर्थिक अभाव झेलिरहेका गाउँपालिका भित्रका २६ जना सर्वसाधरणले आर्थिक सहायता प्राप्त गरेका हुन् । गएको साउनदेखि हाल सम्ममा २६ जनाले नागरिक उपचार सहायता कोषबाट सेवा लिएको गाउँपालिकाका प्रमुख […]