पाँचथरकी क्यान्सरपीडित महिलाका लागि सामाजिक सञ्जालबाट जुट्यो २७ लाख सहयोग

फालेलुङ गाउँपालिका–६ ओगेम्बाकी ३५ वर्षीया सजिना राईको उपचारका लागि फेसबुकबाट रु २७ लाख ११ हजार चार सय २९ सङ्कलन भएको हो । स्तन क्यान्सर पीडित सजिनाको उपचारमा आर्थिक अभाव भएपछि दीपज्योति युवा क्लबका कार्यकारी निर्देशक सुनिल बान्तवाले  फेसबुकमार्फत सहयोगको आग्रह गरेका थिए।

सम्बन्धित सामग्री

सामाजिक सञ्जालबाट 'ब्रेक' लिँदै काजोल

बलिउड अभिनेत्री काजोलले सामाजिक सञ्जालबाट ब्रेक लिएको घोषणा गरेकी छन्। आफ्ना लाखौं फ्यानलाई चकित पार्दै काजोलले सामाजिक सञ्जाल अकाउन्टमा अचानक 'ब्रेक' लिएको घोषणा गरिन्।...

सामाजिक सञ्जालबाट 'ब्रेक' लिँदै काजोल

बलिउड अभिनेत्री काजोलले सामाजिक सञ्जालबाट ब्रेक लिएको घोषणा गरेकी छन्। आफ्ना लाखौं फ्यानलाई चकित पार्दै काजोलले सामाजिक सञ्जाल अकाउन्टमा अचानक 'ब्रेक' लिएको घोषणा गरिन्।...

फेसबुक चलाउँदा गरिने सामान्य गल्ती, जसका कारण 'ह्याक' हुने गर्छ खाता

काठमाण्डाै – प्रविधिको युगमा सामाजिक सञ्जालबाट कोही टाढा छैनन् । नेपालमा पनि लाखाैँकाे सङ्ख्यामा सामाजिक सञ्जाल प्रयोगकर्ता छन् । तर के हामीले सामाजिक सञ्जाल जिम्मेवारीपूर्वक प्रयोग गरिरहेका छाैँ ? सामाजिक सञ्जाल प्रबन्धक सन्ताेष सापकोटाका अनुसार सामाजिक सञ्जाल प्रयोगकर्ताबाट हुने सामान्य गल्तीहरू यस्ता छन् :- १. जुन पायो त्यही एप वा वेबसाइटमा फेसबुक लग इन : यसरी थर्ड पार्टी एप्सहरूलाई अनुमति दिँदा त्याे एप/वेबसाइटले प्रयाेगकर्ताकाे प्राइभेट डाटासम्म लिने गर्छ, जसले फेसबुक खाता ह्याकस...

सामाजिक सञ्जालबाट प्रचार सामग्री अझै हटेन, लाइक र कमेन्ट गरे २५ हजार जरिबाना

काठमाण्डाै - निर्वाचन आयोगले स्थिर समयमा चुनावको प्रचारप्रसार गर्न नपाइने भन्दै सामाजिक सञ्जालमा प्रचारका लागि राखिएका सामग्री हटाउन फेरि पनि आग्रह गरेको छ।   आयोगले स्थिर समय सुरु हुनुभन्दा अघिदेखि नै प्रचारका सामग्री सामाजिक सञ्जालबाट हटाउन अनुरोध गरे पनि धेरैले अझै हटाएका छैनन् । कतिपयले सामाजिक सञ्जालबाट प्रचारका सामग्री हटाए पनि धेरैले राखिराखेको पाइएको भन्दै आयोगले फेरि पनि यस्ता सामग्री हटाउन आग्रह गरेको हो । आयोगले स्थिर समयमा सामाजिक सञ्जाल तथा अनलाइन सञ्चार माध्यमबाट कुनै पनि राजनीतिक दल वा उम्मेदवार...

निर्वाचन आयोगले हटायो निर्वाचन शिक्षासम्बन्धी भिडियो

५ कात्तिक, काठमाडौं । निर्वाचन आयोगले निर्वाचन शिक्षासम्बन्धी भिडियो सामग्री सामाजिक सञ्जालबाट हटाएको छ । गुणस्तरीय सामाग्री तयार नगरिएको भनी आलोचना भएपछि आयोगले क्षमा माग्दै भिडियो सामग्री हटाएको हो । ‘सामाजिक सञ्जाल प्रयोगकर्ताले दिनुभएको सुझावलाई सम्मान गर्दै यस अगाडि पोस्ट भएको निर्वाचन शिक्षासम्बन्धी भिडियो सामग्री परिमार्जनका लागि हटाएका छौं’ आयोगले लेखेको छ, ‘यसबाट सामाजिक सञ्जाल […]

निर्वाचनमा सामाजिक सञ्जाल : उपयोग सहज, अनुगमन जटिल

काठमाडौँ – सूचना र सञ्चार प्रविधिको व्यापकतासँगै सामाजिक सञ्जालको प्रयोग बढ्दो छ तर निर्वाचनका समयमा हुनसक्ने सम्भावित मिथ्या सूचना, दुुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिको नियमन चुनौतीपूर्ण देखिएको छ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका क्रममा सामाजिक सञ्जालबाट हुनसक्ने आचारसंहिताको उलङ्घन रोक्न निर्वाचन आयोगले नीतिगत र संरचनागतरुपमा प्रबन्ध गरे पनि आयोगको एक्लो […]

निर्वाचन आयोगका लागि सामाजिक सञ्जाल चुनौती, कसरी गर्दैछ नियमन ? (भिडियोसहित)

स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै गर्दा निर्वाचन आयोगका लागि डिजिटल माध्यमबाट हुने आचारसंहिता उल्लङ्घनको विषय चुनौतीको विषय बनेको छ । सामाजिक सञ्जालबाट निर्वाचन आचारसंहिता उल्लंघनका घटना व्यापक बढ्न थालेपछि त्यसलाई नियन्त्रण गर्न प्रभावकारी संयन्त्र निर्माण गरी काम अघि बढाएको आयोगका उप–सचिव एवं सहायक प्रवक्ता सूर्यप्रसाद अर्याल बताउँछन् ।अर्याल भन्छन्, ‘सामाजिक सञ्जालमा आउने नकारात्मक, गलत तथा तथ्यहीन सूचना नियन्त्रण गर्न कठिन रहे पनि आयोगको संयन्त्रले जतिसक्दो काम गर्ने र आचारसं

आक्रमणको डर सामाजिक सञ्जाल प्रोफाइल डिलिट गर्दै अफागानीहरु

अफगानिस्तानमा तालिबानकाे आक्रमणको केन्द्रमा रहने त्रासले तालिबान विराेधी अफगानहरुले सामाजिक सञ्जालबाट आफ्नो प्रोफाइल ‘डिलिट’ गर्न थालेका छन्। १५ अगस्ट अगाडिसम्म अफगानिस्तानमा यस्ता धैरै प्रभावशाली प्रयोगकर्ताहरु थिए, जसले समाजमा हुने नीतिनियममा पनि हेरफेर गर्न सक्थे। तर अगस्ट १५ पछि यस्ता प्रभावशाली अफगानीहरु सामाजिक सञ्जालबाट आफूले पहिला राखेको तस्बिर र विचार व्यक्त गरेका ट्वीटहरु हटाउन थालेका छन्। […]

सामाजिक सञ्जालबाट लोभ देखाएर ठगी

सामाजिक सञ्जाल फेसबुक, मेसेन्जर, ह्वाट् एप, इमोलगायतबाट लोभ देखाएर ठगी गर्ने क्रम अझै रोकिएको छैन । त्यस्ता गिरोहले पार्सल पठाइदिन्छु भन्दै लाखौँ नगद ठगी गर्दै आएको छ । हालैमात्र यसै गरी रु पाँच लाख १० हजार ठगी गरेको अभियोगमा भारत दार्जिङ सिलगुढीका ३३ वर्षीय सन्दीप क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको छ । उनले फेसबुकमा आफूलाई यूके …

सामाजिक सञ्जाल प्रयोग नगर्ने ब्रिटनीको घोषणा

लसएञ्जल्स(बीबीसी)–लामो समयदेखिको प्रेमी साम असगरीसँग गत साता इन्गेजमेन्ट गरेकी अमेरिकी पपस्टार ब्रिटनी स्पीयर्सले ‘इन्गेजमेन्ट’को खुशी मनाउन सामाजिक सञ्जालबाट केही समयका लागि बिदा लिने घोषणा गरेकी छन् । ३९ वर्षीया गायिकाले आफ्नो इन्स्टाग्राम एकाउण्ट हटाउदै फ्यानलाई ट्वीटरबाट आफू चाँडै फर्किने भएकाले चिन्ता नलिन आग्रह गरेकी छन् । पिता जिमीको ‘कन्जरभेटरसिप’मा १३ वर्षयता रहँदा त्यसकाविरुद्ध अदालतमा मुद्धा […]