छोराको उपचारका लागि बुबाले सहयोगका लागि सबैसँग आग्रह गर्नुभएको सिमकोट–८ का वडाध्यक्ष कमल बुढाले बताए। बालकको थप उपचार गर्न निजको घरको आर्थिक अवस्था कमजोर भएकाले सबैलाई सहयोग गर्न उनले अनुरोध गरे।
छोराको उपचारका लागि बुबाले सहयोगका लागि सबैसँग आग्रह गर्नुभएको सिमकोट–८ का वडाध्यक्ष कमल बुढाले बताए। बालकको थप उपचार गर्न निजको घरको आर्थिक अवस्था कमजोर भएकाले सबैलाई सहयोग गर्न उनले अनुरोध गरे।
काठमाडौँ,२५ कार्तिक । ‘ब्लड क्यान्सर’ पीडित खोटाङको बराहपोखरी गाउँपालिका–१ गहतेका आठ वर्षीय कौशल थापाको उपचारमा अर्थाभाव भएको छ । क्यान्सर लागेको थाहा पाएपछि कान्ति बाल अस्पताल काठमाडौँमा दुई महिनादेखि उपचाररत कौशलको थप उपचारमा अर्थाभाव भएको हो । किमोथेरापीबाट उपचार भइरहेको छोराको उपचारका क्रममा हालसम्म रु पाँच लाखभन्दा बढी खर्च भइसकेको बुवा सुशील थापाले बताए । […]