काठमाडौं, १७ पुष । नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता रामकुमार शर्माले नेपाल–भारत सम्बन्ध सुमधुर बनाउनुपर्नेमा जोड दिएका छन् । उनले नेपाल बनाउने हो भने भारत र चीनसँग नेपालको सम्बन्ध सुमधुर हुनुपर्ने बताए । उनले देशका विद्यमान सबै दलहरुको विदेश नीतिबारे समान धारणा हुनुपर्नेमा जोड दिए । भारतसँग नेपालको युगौंदेखिको सम्बन्ध रहेको भन्दै यसलाई अझै […]