उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेका प्रधानमन्त्री शेरबहादुर देउवाले व्यापार घाटा कम गर्नेगरी नीति तथा कार्यक्रम बनाउन निर्देशन दिएका छन् । मंगलबार प्रधानमन्त्री निवास बालुवाटामा भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले देउवाले व्यापार घाटा घटाउने कार्यक्रम बनाउन सम्बद्ध निकायहरुलाई निर्देशन दिएका हुन् ।बढ्दो आयातका […]