चुनाव र देश

प्रतिनिधिसभा र प्रदेशसभाको अन्तिम ऐतिहासिक निर्वाचनमा भोट दिन असुरक्षा र उत्साहबीच २१ मंसिरमा जाँदैछौं । अनेक वैचारिक कुरा उठेका छन् । धुमिल प्रतिज्ञा सडक, भित्ता र गल्लीहरूमा छरिएका छन् ।

सम्बन्धित सामग्री

देश चलाउन मन भए चितवन– २ मा चुनाव लड्न आउनुस्– रबि लामिछाने

काठमाडौं, २२ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रबि लामिछानेले देश चलाउन मन भए आफूसँग चितवन–२ मा चुनाव लड्न आउन आग्रह गरेका छन् । पार्टी बैठकपछि विशेष पत्रकार सम्मेलन गर्दै उनले मिडियाहरुले गलत समाचार सम्प्रेषण गरेको आरोप लगाउँदै प्रकाशक र सम्पादकलाई देश चलाउन मन भए चुनाव लड्न आउन आग्रह गरेका हुन् । ‘देश […]

सावधान ! देश रोगग्रस्त छ

जतिपटक चुनाव भए पनि देशले धोका खाएको छ, बिरामी छ देश, देशबासीले धोका खाएका छन् र त यसपालिको आमनिर्वाचनमा मतदाताको उत्साह देखिएन । सम्भवतः चालू संविधानले व्यवस्था गरेको चुनाव यो अन्तिम हुनुपर्छ, धेरैको मुखबाट सुनिएको छ । अचम्म, यो चुनावबाट हस्ती भनिएका दलले आफ्ना मुख्य सारथीहरू गुमाएका छन् र पनि टुक्रिएर गएकासँग दौतरी जोड्ने प्रयासस्वरूप […] The post सावधान ! देश रोगग्रस्त छ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

कुन देशमा कति वर्षकाे अन्तरालमा हुन्छ चुनाव ?

प्रतिनिधिसभा, राष्ट्राध्यक्ष वा कार्यकारी चुन्न संसारका प्राय: सबै देशमा ४ वा ५ वर्षको अन्तरालमा चुनाव हुन्छ । तर, केही देश यस्ता पनि छन्, जहाँ ७ वर्षकाे अवधिमा चुनाव हुन्छ

‘देश बरबाद हुनबाट बचाउन एमालेले जित्नुपर्छ’ -ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरूलाई चुनाव हार्ने छुट नभएको बताएका छन् । काठमाडौँमा भएको कार्यक्रममा ओलीले देशलाई हार्न नदिन एमालेले चुनाव जित्नु पर्ने बताएका हुन् ।  ‘चुनाव हारेमा एमालेका लागि त केही छैन, ५ वर्ष प्रतिपक्षमा बसेर देश र जनताको पक्षमा बोल्छ,’ उनले भने, ‘तर, एमालेले हार्दा देश हार्छ, एमालेले जित्नै […]

रवीन्द्र मिश्रको टिप्पणी : ‘मलाई चुनाव जित्ने, देश हार्ने राजनीति गर्नु छैन’

काठमाडौं, १८ साउन । विवेकशील साझाका नेता रवीन्द्र मिश्रले आफूलाई देश हार्ने र आफू चुनाव जित्ने राजनीति गर्नु नपरेको बताएका छन् । सामाजिक सञ्जालमार्फत उनले देश पनि जित्ने र आफूले पनि जित्ने राजनीतिको लागि प्रयास जारी रहने बताएका छन् । उनले आफूले चुनाव हारेपनि ठिकै हुने प्रतिक्रिया दिएका छन् । उनले लेखेका छन्–‘ “मलाई चुनाव […]

गठबन्धनले चुनाव हार्दा देश हार्ने धम्की होइन, सत्य हो : प्रचण्ड

सत्ताधारी गठबन्धन दलले पोखरामा आयोजित सभामा सम्बोधन गर्न पोखरा पुगेको नेकपा(माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले गठबन्धनले निर्वाचन हारे देश दुर्घटनामा जाने बताएका छन् । देशमा गणतन्त्रवादी र गणतन्त्र विरोधी गठबन्धन चुनावमा रहेको बताउँदै दाहालले गठबन्धनले चुनाव जितेन भने देश दुर्घटनामा जाने कुरालाई पोखरामा पनि दोर्‍याएका हुन् । उनले चुनावी अभियानका क्रममा चितवनमा दिएको सोही अभिव्यक्तिको कारण विवादित भएको कुरा स्मरण गर्दै गठबन्धनले चुनाव हार्दा देश हार्ने कुरा धम्की

गठबन्धनलाई ओलीको कटाक्ष : वडामा एक्लै चुनाव लड्न नसक्नेले देश कसरी चलाउँछन्?

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनप्रति लक्षित गर्दै वडा तहमा समेत एक्लै चुनाव लड्न नसक्नेले देश चलाउन नसक्ने बताएका छन्। इटहरीमा आयोजित चुनावी सभालाई शनिबार सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन्। ‘गठबन्धनको कता जाने? के गर्ने? भन्ने गन्तब्य छैन। सरकार बनाउने, बाँडीचुँडी खाने र नातागोता पार लाउने मात्रै हो’, उनले भने, ‘वडामा पनि एक्लै चुनाव लड्न नसक्नेले देश कसरी चलाउँछन्? गठबन्धनका हरेक अनुहार ढाडिएका किर्नाजस्ता भएको ओलीको टिप्पणी थियो।&n

चुनाव हुनेमा ढुक्क छैनन् ओली ?

५ वैशाख, काठमाडौं । स्थानीय चुनाव नजिकिएसँगै देश दौडाहा बढाएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सोमबार सोलुखम्बु पुगे । त्यहाँ आयोजित सभामा ओलीले चुनावसँग सत्ता गठबन्धन डराएको निष्कर्ष मात्रै सुनाएनन्, चुनाव हुनेमा आशंका पनि गरे । ‘अहिले पनि सत्तारुढ गठबन्धन चुनाव सार्न बालुवाटारमा बैठक बस्दैछ, मैले यसअघि पनि प्रधानमन्त्रीज्यूलाई भनिसकेको छु । आज पनि […]

जनता पक्षको एजेन्डाबाटै चुनाव जित्छौं- एमाले महासचिव पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले जनता पक्षको एजेन्डाबाट चुनाव जित्ने बताएका हुन् । उनले एजेन्डाविहीन गठबन्धनले नभई देश र जनताका पक्षको एजेन्डाबाट चुनाव जित्ने बताएका हुन् ।  ‘चुनावमा जनता जनार्दन नै न्यायाधीश हुन्छन् । एजेण्डाविहीन गठबन्धनले होइन, देश र जनताका पक्षको एजेण्डाबाट नै चुनाव जित्ने हो,’ बुधवार उनले फेसबुकमा लेखेका छन्, ‘अब सिंगो पार्टी पंक्ति विगतमा हामीले गरेका राम्रा काम र गर्न चाहेको कामको फेहरिस्त बोकेर जनताका बीचमा जाऔं । जनताको फैसला सत्य र न्यायको पक्षमा हुनेछ।’ ...