स्याङ्जा– जिल्ला प्रशासन कार्यालय स्याङ्जामा कार्यरत् कर्मचारीमा कोभिड–१९ को संक्रमण पुष्टि भएसँगै त्यहाँबाट प्रवाह हुँदै आएका अत्यावश्यकबाहेकका सबै सेवा बन्द गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद शर्माले एक विज्ञप्ति जारी गर्दै आज (सोमबार) देखि अर्को सूचना नभएसम्मका लागि अत्यावश्यकबाहेकका सम्पूर्ण सेवाहरु बन्द गरिएको जानकारी गराएका हुन् । कार्यालयका विभिन्न फाँटमा कार्यरत् कर्मचारीमा कोभिड–१९ […]