बलात्कार आरोपपछि सम्पर्क विहिन भएका सन्दिप लामिछाने फर्कदै

बालिका बलात्कारको आरोप लागेपछि सम्पर्कविहिन भएका राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेले आफूमाथि लागेको आरोप झुठो भएको भन्दै त्यकासको प्रतिवाद गर्न नेपाल फर्कने बताएका छन् । आइतबार राति फेसबुकमा लामो स्ट्याटस ...

सम्बन्धित सामग्री

सन्दिप लामिछाने प्रकरण : पीडितको जन्मदर्ताको निवेदन झिकाउन उच्च अदालतको आदेश

३ वैशाख, काठमाडौं । उच्च अदालत पाटनले क्रिकेटर सन्दिप लामिछाने विरुद्धको बलात्कार मुद्दामा पीडित गौशाला २६ को जन्मदर्ता सम्बन्धी कागजात झिकाउने आदेश गरेको छ । न्यायाधीशहरू मुनेन्द्रप्रसाद अवस्थी र दुर्गाप्रसाद ढुंगेलको इजलासले जन्मदर्ता रहेको स्थानीय तहको …

नाबालिक बलात्कार मुद्दामा सन्दिप लामिछाने दोषी ठहर

नाबालिक बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई दोषी ठहर भएका छन्।

सन्दिप लामिछाने विरुद्धको मुद्दा आज पनि स्थगित

२५ असोज, काठमाडौं । क्रिकेटर सन्दिप लामिछाने विरुद्धको बलात्कार मुद्दाको सुनुवाइ बिहीबार पनि स्थगित भएको छ । जिल्ला अदालत काठमाडौंले गोला प्रक्रियाका क्रममा मुद्दा स्थगित भएको जनाएको छ । जिल्ला अदालतका स्रेस्तेदार रामु शर्माले सन्दिप लामिछाने विरुद्धको मुद्दा रहेको फाँटको सबै मुद्दा स्थगित भएको बताए । उनले भने, ‘सरुवा भएर आउनुपर्ने सबै न्यायाधीशहरु आइपुग्नुभएको छैन […]

आजबाट सुरु हुने बन्द प्रशिक्षणमा सन्दिप लामिछाने सहभागी हुने

काठमाडौँ- नावालिग बलात्कार आरोपमा पक्राउ परी रिहा भएका क्रिकेटर सन्दीप लामिछानेलाई राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षणमा बोलाइएको छ । हिजो देखि बन्द प्रशिक्षणमा सहभागी हुन भनिएको लामिछाने त्यसका लागि हिजो त्रिवि मैदानमासमेत पुगेका थिए । तर, बिहीबार बन्द प्रशिक्षण नभएकाले लामिछानेले प्रमुख प्रशिक्षक मोन्टी देसाईलाई भेटेर ...

सन्दीप लामिछाने रिहा, तस्बिरमा हेर्नुहोस्

काठमाडौँ । क्रिकेटर सन्दिप लामिछाने रिहा भएका छन् । उच्च अदालत पाटनको बिहीबारको आदेशअनुसार शुक्रबार लामिछाने रिहा भएका हुन् । अदालती प्रक्रिया सकिएसँगै रु २० लाख धरौटी बुझाएर लामिछाने रिहा भएका हुन् । पाटन

सन्दिप लामिछानेलाई जमैका तलवाजले हटायो, तत्काल जमैका छाड्नुपर्ने सम्भावना

काठमाडौं । नाबालिगलाई बलात्कार गरेको आरोप लागेका क्रिकेटर सन्दिप लामिछानेलाई क्यारेबियन प्रिमियर लिग क्लब जमैका तलवाजले टोलीबाट हटाएको छ । सन्दिपविरुद्ध नेपालमा पक्राउ पूर्जी जारी भएपछि टोलीले उनलाई हटाएको हो । क्यारेबियन प्रिमियर लिग (सिपिएल) ले बिहिबार एक विज्ञप्ति जारी गर्दै सन्दिप लामिछाने अब जारी सीजनको सिपिएलका कुनै पनि खेलमा सहभागी नहुने स्पष्ट पारेको छ […]

कप्तान सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने विरुद्ध परेको नाबालिका बलात्कार मुद्दामा काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ । काठमाडौं जिल्ला प्रहरी परिसरले विज्ञप्ति जारी गर्दै पक्राउ पुर्जी जारी गरेको बताएको छ । विज्ञप्तिमा लेखिएको छ :‘नेपाली राष्ट्रीय क्रिकेट टोलीको कप्‍तान सन्दिप लामिछाने उपर जजक कसूरमा प्रहरी बृत्त गौशालामा […]

सन्दिप लामिछानेविरुद्ध बलात्कारको जाहेरी

काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दिप लामिछाने विरुद्ध बलात्कारको जाहेरी परेको छ । १५ वर्षीया किशोरीलाई बलात्कार गरेको उजुरी गौशाला प्रहरी बृत्तमा परेको हो । सन्दीपले बलात्कार गरेको तथ्य किशोरीकीको साथीले बाहिर ल्याएको बताइएको छ । सन्दीप केन्या विरुद्धको क्रिकेट श्रृंखला खेल्न जानुअघि बलात्कारको घटना भएको दाबी गरिएको छ । सामाजिक सञ्जालमार्फत सन्दीपको पीडित […]