बलात्कारको आरोप लागेका सन्दिप लामिछाने असोज २० गते नेपाल आएर प्रहरीसामू आत्मसमर्पण गर्ने

काठमाडौं, १५ असोज । नाबालिग बलात्कार आरोपमा फरार रहेका नेपाली राष्ट्रिय क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछाने यही असोज २० गते नेपाल आउने भएका छन् । उनले आज सामाजिक सञ्जालमार्फत आफू अक्टोवर ६ मा नेपाल आउने र प्रहरीसामू उपस्थित् हुने बताएका छन् । लामिछानेमाथि एक किशोरीले बलात्कारको जाहेरी दर्ता गराएकी छिन् । प्रहरीले अदालतबाट लामिछानेविरुद्ध […]

सम्बन्धित सामग्री

नाबालिक बलात्कार मुद्दामा सन्दिप लामिछाने दोषी ठहर

नाबालिक बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई दोषी ठहर भएका छन्।

जेलबाट आज छुट्दै सन्दिप लामिछाने

काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने आज थुनामुक्त हुने भएका छन्। नाबालिग बलात्कारको आरोप लागेका लामिछाने बिहीबार २० लाख रुपैयाँ धरौटीमा रिहा भएसँगै आज थुनामुक्त हुने भएका हुन्। उच्च अदालत पाटनले बिहिबार नै धरौटीमा रिहा हुने आदेश दिएपनि बिहिार रकम बुझाउन ढिलो भएकाकारण प्रक्रिया पुर्‍याएर भ्याइएको थिएन। आज भने प्रकृया पुर्याएर लामिछाने रिहा हुने बताइएको छ।

सन्दिप लामिछाने एयरपोर्टबाटै पक्राउ

काठमाडौं, २० असोज । बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछाने पक्राउ परेका छन् । कतारको दोहा हुँदै काठमाडौं ओर्लिएका लामिछानेलाई काठमाडौं विमानस्थलबाटै प्रहरीले पक्राउ गरेको हो । उनी आज (बिहीबार) विहान १०ः३० बजे कतार एयरवेजको क्यूआर ६४८ नम्बरको नम्बरको विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका थिए । Photo Source: Routine of […]

२० गते साँच्चै आउँदैछन सन्दिप लामिछाने ?, यस्तो छ उनको योजना

बलात्कारको आरोप लागेपछि विदेशी भुमीबाटै सम्पर्कविहिन भएका नेपाली क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेले असोज २० गते नेपाल आईपुग्ने भएका छन्। फेसबुकमार्फत उनले आफू २० गते नेपाल आइपुग्ने घोषणा गरेका हुन्। उनले ...

बलात्कार आरोपपछि सम्पर्क विहिन भएका सन्दिप लामिछाने फर्कदै

बालिका बलात्कारको आरोप लागेपछि सम्पर्कविहिन भएका राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेले आफूमाथि लागेको आरोप झुठो भएको भन्दै त्यकासको प्रतिवाद गर्न नेपाल फर्कने बताएका छन् । आइतबार राति फेसबुकमा लामो स्ट्याटस ...

सन्दिप लामिछाने कुनैपनि बेला पक्राउ पर्नसक्ने, अदालतले दियो अनुमति

काठमाडौं, २३ भदौ । नाबालिग बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दिप लामिछाने कुनैपनि बेला पक्राउ पर्ने भएका छन् । उनलाई पक्राउ गर्न जिल्ला अदालत, काठमाडौंले आज प्रहरीलाई अनुमति दिएको छ । उनीविरुद्ध एक नाबालिक किशोरीले गौशला प्रहरीमा बलात्कारको जाहेरी दिएकी छन् । प्रहरीले घट्नाबारे अनुशन्धान अघि बढाएको छ । लामिछाने भने यतिवेला […]