काठमाडौं : नेपालका लागि जर्मनी राजदूत डा. थोमस प्रिन्जले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन्। भेटवार्ताको क्रममा प्रधानमन्त्री देउवाले नेपाल–जर्मन द्विपक्षीय विकास सहयोगलाई निरन्तरता दिने चाहेको बताएका हुन् । राजदूत प्रिन्जल ट्वीटरमा लेखेका छन्, ‘आरटी हस्तान्तरण गर्न पाउँदा मलाई खुशी लाग्यो। माननीय प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल–जर्मन द्विपक्षीय विकास सहयोगलाई सन् २०३० पछि पनि निरन्तरता दिने प्रस्ताव चान्सलर ओलाफ स्कोल्जलाई&nbs