७ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था र गैरबैंकिङ वित्तीय संस्था समेतलाई समेटेर वित्तीय गहिराइ मापन गर्न वित्तीय सर्वेक्षण गर्ने भएको छ । राष्ट्र बैंकले आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिमा उक्त घोषणा गरेको हो । ‘वित्तीय गहिराइ मापनका लागि बैंक तथा वित्तीय संस्थाको अतिरिक्त लघुवित्त वित्तीय संस्था, बीमा कम्पनी, नागरिक […]
काठमाडौं, साउन २ । सगरमाथा चुचुरोमा हिउँको गहिराइ कति होला भन्ने विषय सधैं चासोमा पर्दै आएको छ। यसअघिका अध्ययन नतिजा असंगत र अनिश्चित रहँदा विश्वको सबैभन्दा दुर्गम र उच्चतम स्थानको हिउँको गहिराइ यकिन हुन सकेको थिएन। हालै गरिएको एक वैज्ञानिक अध्ययनले सो उल्झनको समाधान निकालेको छ। चिनियाँ वैज्ञानिकहरूले सगरमाथाको उत्तरी धारमा गरेको मापनले सगरमाथाको चुचुरोमा […]
कालीकोट, असोज ७ । कर्णालीको प्रमुख पर्यटकीय गन्तव्य रारातालको गहिराइ नाप्न थालिएको छ। रारातालको गहिराइ, लम्बाइ, चौडाइ, तालको पानीको गुणस्तर तथा शुद्धता र खोलानालाबाट तालमा मिसिने पानीको ल्याब टेस्ट गर्ने गरी रारातालको सर्वेक्षण सुरु गरिएको हो। रारातालको नयाँ तथ्यांक बाहिर ल्याउन र क्षेत्रफलसँगै तालको पानीको शुद्धताको परीक्षण गर्न लागिएको निकुञ्जका संरक्षण अधिकृत बद्रिविनोद दाहालले बताए। […]
कर्णालीको प्रमुख पर्यटकीय गन्तव्य रारातालको गहिराइ नाप्न थालिएको छ। रारातालको गहिराइ, लम्बाइ, चौडाइ, तालको पानीको गुणस्तर तथा शुद्धता र खोलानालाबाट तालमा मिसिने पानीको ल्याब टेस्ट गर्ने गरी रारातालको सर्वेक्षण सुरु गरिएको हो।...
रसुवास्थित धार्मिकस्थल गोसाइँकुण्ड र भैरवकुण्डको गहिराइ नापिएको छ। करिब चार दिन लगाएर दुवै कुण्डको गहिराई नापिएको हो। गोसाइँकुण्ड तथा भैरवकुण्डमा यसअघि पनि गहिराइ नापिएको थियो।
धार्मिक तथा पवित्र तीर्थस्थल गोसाइँकुण्डको गहिराइ नाप्न सुरु भएको छ । जलवायु परिवर्तनले कुण्डहरूमा पारेको प्रभाव, पानीको अवस्था र त्यस क्षेत्रको मनसुनको प्रक्रियाबारे जानकारी लिन गोसाइँकुण्डको गहिराइ नाप्न थालिएको हो ।
पर्यटन मन्त्रालयअन्तर्गत...
रसुवा – रसुवामा रहेको धार्मिक तथा पर्यटकीय स्थल गोसाइँकुण्ड सहित वरिपरिका कुण्डहरूको शुक्रबारदेखि गहिराइ नापिने भएको छ । जलवायु परिवर्तनले कुण्डहरूमा पारेको प्रभाव, कुण्डहरूमा पानीको अवस्था र त्यस क्षेत्रको मनसुनको प्रक्रिया बारे जानकारी लिने उद्देश्यले पर्यटन मन्त्रालय अन्तर्गत रहेको नेपाल माउन्टेन एकेडेमीले गहिराइ नाप्न लागेको हो ।
यसका लागि अनुसन्धानकर्ता बासुदेव न्यौपानेको नेतृत्वमा आभास अर्याल, नवीन गुरुङ र विधान भण्डारी गोसाइँकुण्ड गएका छन् । गोसाइँकुण्ड तथा त्यस वरपर रहेका कुण्डहरूको गहिराइ नापेपछि त्यस क्षेत्रमा प...