चिकित्सा शिक्षा ऐन परिमार्जनको माग गर्दै माइतीघरमा र्‍याली, देशभरका नर्सिङ कलेज बन्द

चिकित्सा शिक्षा सरोकार संघर्ष समितिका संयोजक निर्मल सापकोटाले राज्यमा सञ्चालित विभिन्न शिक्षण संस्थामाथि गरेको दमन, उत्पीडन, शिक्षण संस्थामाथि बदनियतपूर्ण तरिकाले कानूनको व्यवस्था विपरित गरिएको धरपकडका बिरुद्धमा आफूहरुको बिरोध प्रदर्शन रहेको बताए ।

सम्बन्धित सामग्री

मापदण्ड नपुगेका ६३ नर्सिङ कलेज खुलाउने प्रयास असफल

१७ साउन, काठमाडौं । चिकित्सा शिक्षा ऐन २०७५ अनुसार सय बेडको आफ्नै अस्पताल नभएका कलेजले नर्सिङ पढाउन पाउँदैनन् । यही व्यवस्था अनुसार आफ्नै अस्पताल नभएका ६३ वटा नर्सिङ कलेज २०७७ सालमा बन्द भए । नर्सिङ कलेज …

मापदण्ड नपुगेका नर्सिङ कलेज खुलाउन मन्त्रीकै लबिङ

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत गलत भाष्य तयार पारेर मापदण्ड पूरा गर्न नसकेकै कारण बन्द भएका नर्सिङ कलेज खुलाउन लागेका छन् । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई समेत प्रभावित पारेर चिकित्सा शिक्षा ऐन संशोधनको वातावरण बनाएका छन् ।

ऐन संशोधनको माग गर्दै नर्सिङ कलेज सञ्चालकहरू आन्दोलनमा

बुटवल- चिकित्सा शिक्षा ऐन संशोधन गरी नर्सिङ कलेजमा तत्काल भर्ना नखोले अनन्त आन्दोलनको विकल्प नभएको नर्सिङ कलेज सञ्चालकहरूले बताएका छन् । ऐनका कारण नेपालमा कलेजहरू बन्द भएकाले नर्सिङ अध्ययनका लागि ठूलो धनराशि विदेशिएको चिकित्सा शिक्षा सरोकार संघर्ष समितिले ठहर गरेको छ । चिकित्सा शिक्षा आयोग र सिटिईभीटीको बदनीयतले प्रि&ndash...

ऐन संशोधनको माग गर्दै नर्सिङ कलेज सञ्चालकहरू आन्दोलनमा

बुटवल- चिकित्सा शिक्षा ऐन संशोधन गरी नर्सिङ कलेजमा तत्काल भर्ना नखोले अनन्त आन्दोलनको विकल्प नभएको नर्सिङ कलेज सञ्चालकहरूले बताएका छन् । ऐनका कारण नेपालमा कलेजहरू बन्द भएकाले नर्सिङ अध्ययनका लागि ठूलो धनराशि विदेशिएको चिकित्सा शिक्षा सरोकार संघर्ष समितिले ठहर गरेको छ । चिकित्सा शिक्षा आयोग र सिटिईभीटीको बदनीयतले प्रि&ndash...

५ वर्षमा सबै निजी अस्पताल बन्द हुन्छन्– दुर्गा प्रसाईं

बीएन्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंले आगामी ५ वर्षमा नेपालमा सञ्चालनमा रहेका निजी अस्पताल बन्द हुने भविष्यवाणी गरेका छन् । आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सरकारको नीतिले आगामी वर्ष भित्र सबै निजी लगानीका अस्पताल बन्द हुने भविष्यवाणी गरेका हुन् ।उनले भने, ‘देशमा सञ्चालनमा रहेका १५० नर्सिङ कलेजमध्ये १३७ वटा नर्सिङ कलेज बन्द हुँदैछन् ।’ गोविन्द केसीले अनसन बसेर ल्याइएको पछिल्लो ‘चिकित्सा शिक्षा ऐन’ का कारण यी सबै कलेज बन्द हुने तरखरमा रहेको उनको भनाइ छ । सब

सयभन्दा बढी निजी नर्सिङ कलेज बन्द हुने

राष्ट्रिय चिकित्सा शिक्षा आयोगको बाध्यकारी नियमअनुसार आफ्नो भवन नभएका नर्सिङ कलेजले नयाँ शैक्षिक सत्रदेखि विद्यार्थी भर्ना गर्न नपाउने भएका छन्। जसले गर्दा सयभन्दा बढी निजी नर्सिङ कलेज बन्द हुने अवस्थामा छन्।  हाल देशभर कोरोना महामारीको उच्च जोखिम रहेको र नर्सहरूको थप खाँचो रहेकै अवस्थामा चिकित्सा शिक्षा आयोगले व्यवस्था गरेको नर्सिङ कलेजको सय बेडको आफ्नै भवन हुनुपर्ने बाध्यकारी ऐनका कारण कलेज बन्द हुने र तीन हजार ६ सय विद्यार्थी नर्सिङ पढ्नबाट वञ्चित बन्नेछन्। आयोगको चिकित्सा शिक्षा ऐन २०७५