भारतले नेपाली विद्यार्थी लक्षित नर्सिङ कलेज सञ्चालन नगरेको आयोगको दाबी - NepaliPatra

काठमाडौँ। चिकित्सा शिक्षा आयोगले भारत सरकारले पछिल्लोपटक नेपाली विद्यार्थीलाई लक्षित गरेर नर्सिङ कलेजहरु सञ्चालन नगरेको दाबी गरेको छ। संसद्को शिक्षा तथा स्वास्थ्य समितिमा बोल्दै आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले भारतले नेपाली विद्यार्थीलाई लक्षित गरेर १५७ वटा नर्सिङ कलेज सञ्चालन गरेको दाबी गरे। सीटीईभीटीले पनि चिकित्सा शिक्षा ऐन मान्नुपर्छ भन्दा विषय म्यानुपुलेट गर्न यस्तो हल्ला फिँजाइएको […]