राजधानीमा जारी नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगितअन्तर्गत सोमबार भएको धनगढी एफसी र काठमाडौँ रेजर्सबीचको खेल बराबरीमा सकिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशाला भएको खेलमा धनगढी र काठमाडौँबीचको खेल १–१ गोलको बराबरी सकिएको हो । यससँगै दुवै टोलीले एक–एक अङ्क बाँडेका छन् । खेलमा पहिलो अग्रता भने धनगढीले लिएको थियो । खेलको १५औँ मिनेटमा धनगढीका …
काठमाडौं : नेपाल सुपर लिग अन्तर्गत आज सम्पन्न खेलमा काठमाडौं रेजर्समाथि संघर्षपूर्ण जित निकाल्दै धनगढी एफसी फाइनलमा प्रवेश गरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा धनगढीले पुनरागमन गर्दै २-१ गोलअन्तरले जित निकालेको हो। जितसँगै धनगढीले फाइनलमा स्थान समेत सुरक्षित गरेको छ।
पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा दोस्रो हाफमा काठमाडौंले…
काठमाण्डाै – धनगढी एफसी नेपाल सुपर लिग (एनएसएल) फुटबलको फाइनलमा प्रवेश गरेको छ । दशरथ रङ्गशालामा आज भएको रोमाञ्चक खेलमा काठमाण्डौ रेजर्सलाई दुई–एक गोलले हराउँदै धनगढी उपाधि नजिकै पुगेको हो ।निर्धारित ९० मिनेटको समयमा एक–एक गोलको बराबरी भएपछि खेल ३० मिनेटको अतिरिक्त समयमा पुगेको थियो । काठमाण्डौका लागि तेज तामाङ र धनगढीका लागि पुजन उपकोटीले गोल गरेका थिए । तर एक सय आठौँ मिनेटमा विशाल राईले गोल गर्दै धनगढीलाई फाइनलमा पुर्याए । खेलमा काठमाण्डौले पर्याप्त ...
काठमाडौँ । नेपाल सुपर लिग (एनएसएल) को फाइनल प्रवेशका लागि आज काठमाडौँ रेजर्स र धनगढी एफसी भिड्ने भएका छन् । आजको खेलमा पराजित हुने टोलीले पुनः फाइनलका लागि खेल्न पाउने छ । यसका लागि आज पराजित हुने टोलीले तेस्रो र चौथो स्थानको टोलीबीच हुने खेलको विजेतालाई पराजित गर्नुपर्ने छ । लिगको तेस्रो स्थानमा ललितपुर सिटी […]
काठमाण्डाैै – नेपाल सुपर लिग एनएसएल फुटबलमा आज धनगढी एफसी र पोखरा थन्डर्स खेल्दैछन् ।
खेल बेलुकी साढे पाँच बजे दशरथ रङ्गशालामा सुरु हुनेछ । चार खेलमा सात अंकसहित धनगढी तालिकाको दोस्रो स्थानमा छ । आज विजयी भएमा धनगढी विराटनगरलाई पछि पार्दै शीर्ष स्थानमा पुग्नेछ । चितवन भने चार खेलमा दुई अंकका साथ तालिकाको पुछारमा छ । हिजो भएको खेलमा काठमाण्डौ रेजर्स एफसीले बुटवल लुम्बिनी एफसीलाई हराएको थियो ।
काठमाण्डाै - नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज दुई वटा खेल हुँदैछन् ।
दशरथ रङ्गशालामा दिउँसो साढे २ बजे हुने पहिलो खेलमा धनगढी एफसी र एफसी चितवन खेल्दैछन् ।
धनगढी चार अङ्कसहित दोस्रो स्थानमा र चितवन दुई अङ्कसहित छैठौं स्थानमा छ । आजै बेलुकी साढे पाँच बजे हुने अर्को खेलमा बुटवल लुम्बिनी एफसी र विराटनगर सिटी एफसी खेल्दैछन् ।
बुटवल शीर्ष स्थानमा छ भने विराटनगर पाँचौं स्थानमा रहेको छ ।
काठमाडौं। पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबलमा धनगढी एफसी र ललितपुर सिटी एफसीले १-१ को बराबरी खेल्दै अङ्क बाँडेका छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा धनगढीका लागि ओलावाले आफिजले पहिलो गोल गरे। ललितपुरका रन्जन विष्टले बराबरी गोल फर्काए। ललितपुरका नुर्लानको जाहिदले प्राप्त पेनाल्टीलाई सदुपयोग गर्न नसक्दा क्लबले बराबरीमै चित्त बुझाउनु परेको हो।
काठमाडौं। नेपाल सुपर लिग (एनएसएल) आज काठमाडौं रेजर्स र धनगढी एफसी भिड्दैछन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल साँझ ५ः३० बजेदेखि हुने सुरु हुनेछ। लिगको पहिलो खेलमा काठमाडौंले ललितपुर एफसीलाई १–० ले पराजित गरेको थियो। त्यस्तै धनगढी भने पहिलो खेलमा विराटनगर सिटीसँग ३–० ले पराजित भएको थियो। धनगढीको कप्तानी किरण चेम्जोङले गर्दैछन् भने काठमाडौं विकेश कुथुको कप्तानीमा मैदान ओर्लदैछ।
काठमाण्डाै - नेपाल सुपर लिग फुटबल अन्तर्गत आज धनगढी एफसी र काठमाण्डौ रेजर्स खेल्दैछन्।
खेल बेलुका पाँच बजेदेखि दशरथ रङ्गशालामा सुरु हुनेछ । धनगढीले पहिलो खेल हारेको थियो भने काठमाण्डौले पहिलो खेलमा ललितपुरलाई हराउँदै तीन अङ्क बटुल्न सफल भएको थियो ।
प्रतियोगिताको विजेताले ३५ लाख रुपैयाँ हात पार्नेछ भने दोस्रो हुनेले १५ लाख रुपैयाँ हात पार्नेछ । यस्तै ६ जना उत्कृष्ट खेलाडीले १ लाख रुपैयाँ पाउनेछन् भने म्यान अफ दि म्याच र उदयमान खेलाडीले क्रमश २५ र १० हजार रुपैयाँ पाउनेछन् ।
काठमाडौं। काठमाडौं रेजर्सले उद्घाटन खेलमा ललितपुर सिटी एफसीलाई १-० ले पराजित गर्दै पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबलमा सफल सुरुवात गरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा काठमाडौंलाई जित दिलाउन मेसौके ओलुमोउले निर्णायक गोल गरे। प्रतियोगितामा भोलिबाट दुई खेलहरू हुनेछन्। भोलिको पहिलो खेल विराटनगर एफसीविरुद्ध धनगढी एफसी र दोस्रो खेल पोखरा थन्डर्स र बुटवल लुम्बिनीबीच छ।