बजेट सक्न कर्मचारीको जम्बो टोली भारत उड्यो

२ साउन, काठमाडौं । आर्थिक वर्ष २०७४/७५ मंगलबारबाट विदा भइसक्यो । तर, बजेट सक्न राज्य कोषको दोहन भने जारी नै छ । गतवर्षको स्वीकृत कार्यक्रमको नाममा भ्रमणमा बजेट दुरुपयोग गर्न आर्थिक वर्ष सकिएपछि कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय र त्यस अन्तरगतका परियोजना अझै पनि सक्रिय छन् । बजेट सक्ने प्रयोजनका …

सम्बन्धित सामग्री