यूएई । गैर आवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचन सम्बन्धी बाँकी प्रक्रिया स्थगन गर्न परराष्ट्र मन्त्रालयले निर्देशन दिए पछि संघले सरकारसँग छलफल गर्ने जनाएको छ । संघका प्रवक्ता डिबी क्षेत्रीका अनुसार परराष्ट्र मन्त्रालयको पत्रले अन्योल सिर्जना गरे पनि सरकारसँग छलफल गरी यसलाई सहज ढङ्गले समाधान खोजिने बताए । परराष्ट्र मन्त्रालयले निर्देशन दिए पनि एनआरएनएले अहिले नै निर्वाचन प्रक्रिया नरोक्ने निर्णय गरेको छ । यस सम्बन्धमा मन्त्रालयसँग संवाद गरेर सहमति खोजिने संघका पदाधिकारीहरूको (आइइएस)