इञ्जिनीयरिङ बिमा दरसम्बन्धी निर्देशिका स्थगन

बिमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले समितिबाट जारी इञ्जिनीयरिङ बिमा दरसम्बन्धी निर्देशिका, २०७८ हाललाई स्थगन गर्ने बताएका छन् ।बिमा समितिको आयोजनामा निर्माण व्यवसायी महासंघ, स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाललगायत विभिन्न सरोकारवालाहसँग भएको इञ्जिनीयरिङ बिमा दरसम्बन्धी छलफल कार्यक्रममा अध्यक्ष सिलवालले त्यस्तो जानकारी दिए ।कार्यक्रममा बिमा समितिबाट ६ असोज २०७८ मा जारी भएको इञ्जिनीयरिङ्ग बिमा सम्बन्धी निर्देशिका हाललाई […]