बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा सुरक्षित घर निर्माण
नेपाली सेनाले कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका-१० कुतियाकभरमा महाकाली नदीको बहाव बढेर बाढी बस्तीमा पसेको अवस्थामा स्थानीयवासीलाई सुरक्षित राख्न सुरक्षित घर (सेफ हाउस) निर्माण गरेको छ ।
नेपाली सेनाले कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका-१० कुतियाकभरमा महाकाली नदीको बहाव बढेर बाढी बस्तीमा पसेको अवस्थामा स्थानीयवासीलाई सुरक्षित राख्न सुरक्षित घर (सेफ हाउस) निर्माण गरेको छ ।
गुलरिया नगरपालिकाका प्रमुख मुक्तनाथ यादवले बाढी प्रभावित ३१ घर परिवारका लागि निर्माण गरेको पक्की घर हस्तान्तरण गरेका छन् । गुलरिया–८ स्थित सर्यु टपर गाउँका बाढी प्रभावितका लागि घर निर्माण गरिएको छ ।
भजनी- कैलालीको भजनी नगरपालिका–५ पलियापुरमा नगरपालिका, दिगो विकास समाज र जन श्रमदानबाट बाढी प्रभावितका लागि सुरक्षित घर निर्माण गरिएका छन् । नगरपालिकाको सबैभन्दा बढी बाढी प्रभावित क्षेत्र भनेर चिनिने पलियापुरमा सुरक्षित आवास निर्माण भएपछि यहाँका बाढी प्रभावित खुसी भएका छन् ।
नगरपालिका, दिगो विकास समाज र ज...

रत्ननगर नगरपालिका वडा नं ८ रमाइलो टोलमा रहेका २० घर बाढी प्रभावित परिवारलाई लायन्स क्लब अफ चितवन राइनो सिटीको नेतृत्वमा नयाँ घर बनाइने भएको छ । करीब ५० लाख रुपैयाँको लागतमा चितवनमा रहेका विपन्न परिवारका लागि घर निर्माण गर्ने निर्णय भएको सो संस्थाका पूर्व अध्यक्ष नीरज श्रेष्ठले जानकारी दिए । बाढीले यहाँका सुकुम्बासीको २० घरमा…