कोभिडपछि विदेशमा पहिलो पर्यटन प्रचार

कोभिड महामारीपछि विदेशी मुलुकमा नेपाली पर्यटनको पहिलोपटक प्रचार–प्रसार गरिएको छ । भारतको मुम्बईमा ३० फागुनदेखि २ चैतसम्म आयोजित ‘आउट वाउन्ड ट्राभल मार्ट’मा पर्यटन बोर्डसहित पर्यटनसँग सम्बन्धित १७ निजी कम्पनीले पेभिलियन राखेर...

सम्बन्धित सामग्री

एनपीएल क्रिकेटः अझ रोमाञ्चक बन्दै

नेपालमा एनपीएलका लागि अनुवन्ध भई आएका विश्व प्रसिद्ध क्रिकेट खेलाडीहरूको नेपालको गतिविधिले विदेशमा नेपालको प्रचार भइरहेको छ । उनीहरूले विभिन्न भागको भ्रमण गरेर नेपालको पर्यटन प्रवर्द्धन गरेका छन् ।

एनपीएल क्रिकेटः अझ रोमाञ्चक बन्दै

नेपालमा एनपीएलका लागि अनुवन्ध भई आएका विश्व प्रसिद्ध क्रिकेट खेलाडीहरूको नेपालको गतिविधिले विदेशमा नेपालको प्रचार भइरहेको छ । उनीहरूले विभिन्न भागको भ्रमण गरेर नेपालको पर्यटन प्रवर्द्धन गरेका छन् ।

पर्यटन प्रवर्द्धनमा कलाकारको भूमिका अहम हुन्छ : मन्त्री आले

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपालको पर्यटन क्षेत्रको प्रचार प्रसार तथा पर्यटन प्रवर्द्धनमा कलाकारहरुको अहम भूमिका रहेको बताएका छन् । बक्स अफिस इन्टरनेशनल ग्रुपले सोमबार आयोजना गरेको १६औँ ब्लक–बस्टर नेपाली फिल्म अवार्ड कार्यक्रममा उनले कलाकारहरुले निर्माण गरेका नेपाली फिल्महरुका कारण हाम्रा पर्यटकीय क्षेत्रहरु देश विदेशमा चिनिएको बताए । उनले भने, ‘नेपाली […]

हस्तकला व्यापार मेला सुरु, स्टल राखेरै नबिल बैंकले दियो सेवा

काठमाडौंको बौद्धस्थित हायात रिजेन्सी होटलमा १८ औं हस्तकला व्यापार मेला तथा १६ हस्तकला प्रतियोगिता सुरु भएको छ । नेपाल हस्तकला महासंघले आयोजना गरेको उक्त मेलाको प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका हुन् । कार्यक्रममा प्रधानमन्त्री देउवाले हस्तकलाको व्यापार, निकासी र राजश्वसम्बन्धी समस्यालाई समाधान गर्न सरकार तयार रहेको बताएका छन् । नेपाली हस्तकलामा आधुनिकता थप्न सके यसप्रति अन्तराष्ट्रिय समुदायको थप आकर्षण बढ्ने भन्दै त्यसतर्फ लाग्न सुझाव समेत दिए । कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले नेपाली पहिचान र संस्कृति झल्कने हस्तकला विदेशमा निर्यात गरी विदेशमा समेत नेपाली चिनारीको प्रचार भएको बताए । अहिले विश्वका ८० देशमा नेपाली हस्तकलाको निर्यात हुँदै आएको उनको भनाइ छ ।आजबाट सुरु भमएको उक्त मेला आइतबारसम्म चल्नेछ । मेलाको बैंकिङ पार्टनर नबिल बैंक छ । नबिल बैंकले मेला आयोजना भएकै स्थानमा स्टल राखेरै सेवा दिएको छ । बैंकले क्यूआर कोड पनि वितरण गरेको छ ।

विदेशमा हुने पर्यटन प्रचार-प्रसारका कार्यक्रम तत्कालका लागि स्थगित

काठमाडौं : नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी विदेशमा हुने पर्यटन प्रचारप्रसारका कार्यक्रम स्थगित गरिएका छन्। कोरोना भाइरस (कोभिड १९) ले विश्वका धेरै देशहरूमा असर गरिरहेका बेला नेपाल सरकारले विदेशमा हुने पर्यटन प्रचार-प्रसारका कार्यक्रम तत्कालका लागि स्थगित गर्ने निर्णय गरेको हो। पर्यटन प्रवर्द्धनका निम्ति काठमाड...

https://www.onlinekhabar.com/2020/02/840464

१७ फागुन, काठमाडौं । सरकारले विदेशमा नेपाल भ्रमण वर्ष २०२० को प्रवर्द्धनात्मक प्रचार स्थगित गरेको छ । चीनबाट सुरु भएको कोरोना भाइरसको संक्रमण युरोपसम्म पुगेपछि सरकारले यो निर्णय लिएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री …

नेपाली सम्पदा झल्काउने कार्यक्रम अष्ट्रेलियामा

नेपालमा भ्रमण वर्ष २०२० चलिरहेको छ । सरकारी तथा निजी क्षेत्रबाट विदेशी पर्यटक भित्र्याउनका लागि स्वदेशमा मात्रै होइन, विदेशमा पनि प्रचार प्रसारलाई व्यापक बनाइएको छ । सरकारको तर्फबाट पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई अष्ट्रेलिया पुगेर नेपाल भ्रमण वर्षको प्रचार प्रसार गरेर फर्किएका छन् । त्यस्तै निजी क्षेत्रबाट पनि भ्रमण वर्ष सफल पार्नका लागि तथा नेपाली संस्कृति र सम्पदालाई विदेशमा प्रचार प्रसार गर्न एसएपी इन्टरटेण्टमेण्टको आयोजनामा अष्ट्रेलियाको सिड्नीमा फेशन अफ हेरिटेज २०२० को आयोजना हुने भएको छ ।

कसले बनायो सुमो खेलाडी जस्तै 'यती मस्कट', विरोधपछि हटाइँदै

काठमाडौंः नेपाल भ्रमण वर्ष २०२० को औपचारिक सुरुवात भइसकेको छ। नेपाल पर्यटन बोर्ड र भ्रमण वर्ष २०२० सचिवालयको कार्यालय देश विदेशमा प्रचार प्रसारमा लागेको छ। अंग्रेजी नयाँ वर्षको अवसर पारेर भ्रमण वर्षको उद्घाटन गरिएको थियो। भ्रमण वर्षको उद्घाटन यती मस्कटको प्रतिमा राखिएको थियो। यतिबेला त्यही यती...

नेपालका होटलको २५ लाख पर्यटक राख्ने क्षमता छ

काठमाण्डौ - २० लाख पर्यटक भित्र्याउने सरकारको महत्वकांक्षी लक्ष्यकासाथ भ्रमण वर्ष २०२० सुरु भइसकेको छ । यसले पर्यटन व्यवसायीलाई उत्साहित बनाएको छ । अर्कोतर्फ भ्रमण वर्षको देश विदेशमा भइरहेको प्रचार-प्रसारले नेपाल घुम्न आउनुपर्छ भनेर विदेशी पर्यटकहरुलाई पनि आकर्षित गर्ने काम भइरहेको छ ।  सन् २०१९ मा झण्डै ११ लाख जति पर्य...