काठमाण्डौ - २० लाख पर्यटक भित्र्याउने सरकारको महत्वकांक्षी लक्ष्यकासाथ भ्रमण वर्ष २०२० सुरु भइसकेको छ । यसले पर्यटन व्यवसायीलाई उत्साहित बनाएको छ । अर्कोतर्फ भ्रमण वर्षको देश विदेशमा भइरहेको प्रचार-प्रसारले नेपाल घुम्न आउनुपर्छ भनेर विदेशी पर्यटकहरुलाई पनि आकर्षित गर्ने काम भइरहेको छ ।
सन् २०१९ मा झण्डै ११ लाख जति पर्य...