काठमाडौं । सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले बिहीबारको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका छन् । त्यस्तै विभिन्न निकायमा १ हजार ५० दरबन्दी सृजना गर्ने निर्णय गरेको हो । शहरी विकास मन्त्रालय अन्तरगत नयाँ शहर आयोजना लगायतका निकायको चालू आर्थिक वर्षका लागि ४७९ अस्थायी दरबन्दी स्वीकृत गरिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको प्रस्तावमा पुष्पलाल (मध्यपहाडी) राजमार्ग […]