मुख्य प्रशिक्षक अल्मुताइरीलाई सरकारको सम्मान र अपेक्षा

काठमाडौं । सरकारले नेपाललाई दक्षिण एसियाली फुटबल प्रतियोगिताको उपविजेता बनाउन सफल नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्हा अल्मुताइरीलाई सम्मान गरेको छ । आइतबार युवा तथा खेलकुदमन्त्री महेश्वरराज गहतराजले मन्त्रालयमा आयोजित समारोहमा उहाँलाई नेपाली टोपी र खाँदा लगाएर सम्मान गर्नुभएको हो । नेपाललाई पहिलो पटक साफ फुटवल च्याम्पियनसिपमा उपविजेतासम्म पु¥याउन उल्लेखनीय योगदान दिएवापत युवा तथा …