भूकम्पबाट बच्न सन्धिखर्कमा यसरी गरियाे कृत्रिम अभ्यास

अर्घाखाँची – दिउँसोको समय मानिसहरू घाम तापेर बसिरहेका थिए । सन्धिखर्कको टुँडिखेलबाट एक्कासी भूकम्प आएको भन्ने आवाज आयो । भूकम्प आयो बचाउनुहोस् भन्ने आवाज सुनियो । टुँडिखेलमा रहेको घर भूकम्पले गर्ल्यामगुर्लुम ढल्यो । नजिकै रहेको भान्सा कोठामा दनदनी आगो लाग्यो । घरमा रहेका मानिसहरू भूकम्प आयो, घरमा आगो लाग्यो गुहार गुहार भन्दै बाहिर निस्किए ।  एकैछिनमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली आयो । घरमा लागेको आगो निभायो । भत्किएको घरभित्र रहेका र घरमै च्यापिएका चार जनालाई पुरिएको घरब...

सम्बन्धित सामग्री

दुर्घटना न्यूनीकरण गर्न सडकमै कृत्रिम अभ्यास

चाडपर्वमा हुन सक्ने सम्भावित दुर्घटना न्यूनीकरण गर्न गुल्मीमा कृत्रिम अभ्यास गरिएको छ ।

आगलागीबाट बच्न सुरक्षा निकायले गर्‍यो कृत्रिम अभ्यास

जिल्ला विपत् व्यवस्थापन समिति अर्घाखाँचीको आयोजनामा आगलागीसम्बन्धी कृत्रिम अभ्यास गरिएको छ।

अर्घाखाँचीमा भूकम्प र आगलागीबाट बच्न कृत्रिम अभ्यास

अर्घाखाँची । अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा रहेको टुँडिखेल मैदानमा भूकम्प तथा आगलागीबाट बच्नका लागि कृत्रिम घटना अभ्यास गरिएको छ । भूकम्प आउँदा के–कस्ता घटना हुन्छन् र कसरी उद्धारको प्रक्रिया गर्न सकिन्छ भनेर जिल्ला सुरक्षा समितिको आयोजना र सन्धिखर्क नगरपालिकाको सह–आयोजनामा कृत्रिम अभ्यास गरिएको सन्धिखर्क नगरपालिका प्रमुख कृष्ण श्रेष्ठले जानकारी दिनुभयो । पहाडी तथा शहरी क्षेत्रमा भूकम्प […]

जुम्लामा विपद व्यवस्थापन अभ्यास

तातोपानी गाउँपालिका-४ हाँकुचौरमा विपद् व्यवस्थापन कृत्रिम अभ्यास प्रदर्शनी गरिएको छ।

सडक दुर्घटना सम्बन्धी कृत्रिम अभ्यास

रामेछाप । रामेछापमा सडक दुर्घटना सम्बन्धी कृत्रिम अभ्यास गरिएको छ । सडक दुघटनाबाट हुने मानवीय क्षति कम गर्न शनिबार रामेछापमा पूर्व अभ्यास गरिएको हो । अभ्यासमा रामेछाप नगरपालिका–८ भँगेरीमा यात्रु बाहक बस दुर्घटना भएको हुन्छ । दुर्घटनामा परी मृत्यु भएकाको शव र घाइतेहरूलाई सुरक्षाकर्मी, स्वास्थ्यकर्मीहरूको टोलीले उद्धार गरी उपचार तथा आवश्यक व्यवस्थापन गरिन्छ । उद्धारमा […]

मेलम्चीमा सेनाले गर्‍यो बाढी र पहिरोको कृत्रिम अभ्यास

सिन्धुपाल्चोक । सिन्धुपाल्चोककोे मेलम्चीे नदी किनारमा बाढी र पहिरोको कृत्रिम घटना अभ्यास गरिएको छ । बुधबार कालिजंग गण मेलम्ची गुल्मको आयोजनामा मेलम्ची नदी किनारमा बाढी र पहिरोको कृत्रिम अभ्यास गरेको हो । बाढी र पहिरोका बेला हुन सक्ने खतरा र त्यसको प्रभावकारी खोज तथा उद्धारका लागि कृत्रिम अभ्यास गरिएको नेपाली सेनाको २६ बाहिनी अड्डाको बाहिनी […]

बाढी पूर्वतयारीका लागि कृत्रिम अभ्यास

सप्तरी – सप्तरीको राजविराजमा आज बाढी कृत्रिम घटना अभ्यास गरिएको छ। जिल्ला विपद् व्यवस्थापन समिति सप्तरीको निर्देशनमा नेपाली सेनाको श्री बरख दल गणको आयोजनामा राजविराज–६ स्थित पूर्णी पोखरीमा बाढीको कृत्रिम अभ्यास सम्पन्न भएको हो। बाढीका बेला हुनसक्ने खतरा र त्यसको प्रभावकारी खोज तथा उद्धारका लागि कृत्रिम अभ्यास गरिएको नेपाली सेनाको श्री बरख दल गणले जानकारी […]

सप्तरीमा बाढी पूर्वतयारीका लागि कृत्रिम अभ्यास

सप्तरीको राजविराजमा  बाढी कृत्रिम घटना अभ्यास गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समिति सप्तरीको निर्देशनमा नेपाली सेनाको श्री बरख दल गणको आयोजनामा बिहीबार राजविराज–६ स्थित पूर्णी पोखरीमा बाढीको कृत्रिम अभ्यास सम्पन्न भएको हो । बाढीका बेला हुनसक्ने खतरा र त्यसको प्रभावकारी खोज तथा उद्धारका लागि कृत्रिम अभ्यास गरिएको नेपाली सेनाको श्री बरख दल गणले जानकारी दिएको छ । अभ्यासका क्रममा दुई दिनदेखि परेको अविरल वर्षाका कारण हनुमाननगर कङ्कालिनी नगरपालिका–१४ स्थित रामपुरामा सप्तकोसी न

वीरगञ्जमा आगो नियन्त्रणसम्बन्धी कृत्रिम अभ्यास

४ कत्तिक, वीरगञ्ज । वीरगञ्जको आदर्शनगर बसपार्कस्थित फुसको छानो भएको घरमा आगलागी भएको सूचना प्रहरी कन्ट्रोलमा आयो । प्रहरी सेटबाट तत्कालै २ नं प्रदेश विपद व्यवस्थापन गुल्मलाई जानकारी गराइयो । गुल्मको दमकल साइरन बजाउँदै निस्कियो । घटनास्थल पुग्ने वित्तिकै दमकलमा खटिएका कर्मचारीले पाइपबाट पानी हालेर आगो निभाए । तर यो वास्तविक घटना थिएन । घरेलु […]