वीरगञ्जमा आगो नियन्त्रणसम्बन्धी कृत्रिम अभ्यास

४ कत्तिक, वीरगञ्ज । वीरगञ्जको आदर्शनगर बसपार्कस्थित फुसको छानो भएको घरमा आगलागी भएको सूचना प्रहरी कन्ट्रोलमा आयो । प्रहरी सेटबाट तत्कालै २ नं प्रदेश विपद व्यवस्थापन गुल्मलाई जानकारी गराइयो । गुल्मको दमकल साइरन बजाउँदै निस्कियो । घटनास्थल पुग्ने वित्तिकै दमकलमा खटिएका कर्मचारीले पाइपबाट पानी हालेर आगो निभाए । तर यो वास्तविक घटना थिएन । घरेलु […]

सम्बन्धित सामग्री

भूकम्पबाट बच्न सन्धिखर्कमा यसरी गरियाे कृत्रिम अभ्यास

अर्घाखाँची – दिउँसोको समय मानिसहरू घाम तापेर बसिरहेका थिए । सन्धिखर्कको टुँडिखेलबाट एक्कासी भूकम्प आएको भन्ने आवाज आयो । भूकम्प आयो बचाउनुहोस् भन्ने आवाज सुनियो । टुँडिखेलमा रहेको घर भूकम्पले गर्ल्यामगुर्लुम ढल्यो । नजिकै रहेको भान्सा कोठामा दनदनी आगो लाग्यो । घरमा रहेका मानिसहरू भूकम्प आयो, घरमा आगो लाग्यो गुहार गुहार भन्दै बाहिर निस्किए ।  एकैछिनमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली आयो । घरमा लागेको आगो निभायो । भत्किएको घरभित्र रहेका र घरमै च्यापिएका चार जनालाई पुरिएको घरब...