स्पेनिस मिडफिल्डर सिल्भाद्वारा सन्यास

स्पेनका मिडफिल्डर डेभिड सिल्भाले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन्। इंग्लिस क्लब म्यानचेस्टर सिटीबाट व्यवसायिक फुटबल खेल्दै आएका मिडफिल्डर सिल्भाले एक प्रेस विज्ञप्ति निकाल्दै सन्यासको घोषणा गरेका हुन् ।

सम्बन्धित सामग्री

औवामियाङले सन्यास फिर्ता लिने

एजेन्सी – इंग्लिस क्लब चेल्सीका फरवार्ड पिएरे एमरिक औवामेयाङले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएको एक वर्षमै आफ्नो सन्यास फिर्ता लिएका छन् । औवामेयाङले गत वर्षको मेमा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका थिए । तर उनले आफ्नो निर्णय फिर्ता लिदै गाबोनको टोलीमा फर्कने भएका छन् । ३३ वर्षीय औवामेयाङ गावोनका सर्वाधिक गोलकर्ता हुन् । उनले ६८ क्याप […] The post औवामियाङले सन्यास फिर्ता लिने first appeared on Hamro Khelkud.

व्यावसायिक फुटबलबाट ओजिलले लिए सन्यास

८ चैत,  काठमाडौं । जर्मन फुटबलर मेसुट ओजिलले व्यावसायिक फुटबलबाट सन्यास लिएका छन् । ओजिलले बुधबार सामाजिक सञ्जालमार्फत सन्यासको घोषणा गरेका हुन् । जर्मनीको राष्ट्रिय टिमबाट २०१८ मै सन्यास लिएका ३४ वर्षीय ओजिलले तत्कालका लागि लागु हुने गरी खेलाडी जीवनबाट सन्यास लिएका हुन् । उनले १७ वर्ष व्यावसायिक रुपमा खेल्न पाउँदा आफू खुशी रहेको भन्दै […]

लुकासले लिए फुटबलबाट सन्यास

ब्राजिलका पूर्व डिफेन्सिभ मिडफिल्डर लुकास लिभाले फुटबलबाट सन्यास लिने घोषणा गरेका छन् । मुटुको समस्यापछि लुकासले ३६ वर्षको उमेरमा फुटबलबाट सन्यास लिने घोषणा गरेका हुन् । लिभरपुलका पूर्व खेलाडी लुकासको स्वास्थ्य परीक्षण गराउँदा उनलाई मुटुको समस्या देखिएको थियो । उनले सामाजिक सञ्जालबाट सन्यास घोषणा गरेका हुन् । लुकास २००७ मा ग्रेमियाबाट लिभरपुल आएका थिए । […] The post लुकासले लिए फुटबलबाट सन्यास appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

बेलद्वारा सन्यास घोषणा

काठमाडौँ । ग्यारेथ बेलले फुटबल खेल जीवनबाट सन्यास घोषणा गरेका छन् । वेल्सका कप्तान तथा फरवार्ड बेलले ३३ वर्षको उमेरमा फुटबल खेल जीवनबाट सन्यास घोषणा गरेका हुन् । बेलले सामाजिक सञ्जालबाट सन्यासको घोषणा गरेका हुन्

बेन्जिमाद्धारा सन्यास घोषणा

करिम बेन्जिमाले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास घोषणा गरेका छन् । फ्रान्सका लागि लामो समय फुटबलमा बिताएका बेन्जिमाले सन्यास घोषणा गरेका हुन् । सन् २०२२ को विश्वकप फुटबललाई अन्तिम अन्तर्राष्ट्रिय प्रतियोगिता मानेका बेन्जिमाले विश्वकप गुमाए । विश्वकप गुमाएका उनले सामाजिक संजालमा पोष्ट राख्दै अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएको घोषणा गरेका हुन् । बेन्जिमा फ्रान्सका लागि कतार विश्वकपको टोलीमा थिए । तर उनको इन्जुरीका कारण विश्वकप गुमाउन पुगे । बेन्जिमाले फ्रान्सका लागि ९७ ख

मेस्सीले तत्काल सन्यास नलिने

दाेहा । अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले तत्काल अन्तराष्ट्रिय फुटबलबाट सन्यास नलिने भएका छन् । मेस्सीले कतार विश्वकपपछि अन्तराष्ट्रिय फुटबलबाट सन्यास घोषणा गर्ने बताईएको थियो । उनले विश्वकपको फाइनल आफ्नो अन्तिम अन्तराष्ट्रिय खेल रहेको बताएका थिए । मेस्सीको कप्तानीमा अर्जेन्टिनाले कतार विश्वकपको उपाधि हात पार्यो । फाइनलमा फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४-२ ले हराएर अर्जेन्टिना विश्वविजेता बनेको […] The post मेस्सीले तत्काल सन्यास नलिने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

फेडेररले लिए खेलबाट सन्यास

काठमाडौं : टेनिस स्टार रोजर फेडेररले व्यवसायिक टेनिस खेल जीवनबाट सन्यास लिने लिएका छन्।लेभर कपमा स्पेनिस टेनिस स्टार राफायल नाडालसँग जोडी बनाएर फेडेररले टेनिसबाट सन्यास लिएका हुन्। २० पटकको ग्रान्डस्लाम विजेता ४१ वर्षीय फेडेरर टेनिस इतिहासका उत्कृष्ट खेलाडीमध्ये एक हुन्। पूर्व विश्व नम्बर एक फेडेररले २५ वर्षको व्यावसायिक करियरलाई सिंगल्स र डबल्समा आफ्नो १,७५०औँ प्रतिस्पर्धात्मक खेलपछि अन्त्य गरेका हुन्।सन्यास दौरान फेडेररसँगै रहेका उनका समकालीन प्रतिद्धन्द्धी ३६ वर्षीय नाडाल रोए। १७ हजार ५

टेनिस स्टार फेडेररको सन्यास

एजेन्सी – भेट्रान स्वीस टेनिस स्टार रोजर फेडेररले व्यवसायिक टेनिस खेल जीवनबाट सन्यास लिने लिएका छन् ।लेभर कपमा स्पेनिस टेनिस स्टार राफायल नाडालसँग जोडी बनाएर फेडेररले टेनिसबाट सन्यास लिएका हुन् । २० पटकको ग्रान्डस्लाम विजेता ४१ वर्षीय फेडेरर टेनिस इतिहासका उत्कृष्ट खेलाडीमध्ये एक हुन् । पूर्व विश्व नम्बर एक फेडेररले २५ वर्षको व्यावसायिक करियरलाई सिंगल्स […]

सुरेश रैनाले लिए सन्यास

२१ भदौ, काठमाडौं । भारतीय क्रिकेटर सुरेश रैनाले सबै फर्म्याटको क्रिकेटबाट सन्यास लिएका छन् । उनले मंगलबार ट्वीट गर्दै आफूले सबैप्रकारको क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका हुन् । ‘मेरा लागि देश र राज्यको लागि खेल्न पाउनु सौभाग्यको कुरा हो । म आजबाट सम्पूर्ण फर्म्याटको क्रिकेटबाट सन्यासको घोषण गर्दछु,’ उनले लेखेका छन्, ‘म र मेरो क्षमतामा […]

रैनाद्वारा सन्यास घोषणा

भारतीय क्रिकेट खेलाडी सुरेश रैनाले सबै खाले क्रिकेट फर्म्याटबाट सन्यास घोषणा गरेका छन् । यसअघि सन् २०२१ मा पूर्व कप्तान महेन्द्र सिंह धोनीसँगै अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका उनले अहिले सबै खाले क्रिकेट फर्म्याटबाट सन्यास घोषणा गरेका हुन् ।अब रैनाले इन्डियन प्रिमियर लिग (आईपीएल) पनि नखेल्ने भएका छन् । गत सिजन उनलाई आईपीएलका कुनै पनि टोलीले किनेका थिएनन् । ‘मेरो देश र राज्य यूपीको प्रतिनिधित्व गर्न पाउनु मेरो लागि खुसिको कुरा हो । क्रिकेटका सबै  फर्म्याटबाट  सन्यास