काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले स्थानीय तह निर्वाचनको घोषणापत्र तयार गर्न कार्यदल गठन गरेको छ । बिहीबार सम्पन्न केन्द्रीय कमिटीको बैठकले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको नेतृत्वमा कार्यदल बनाएको हो ।
कार्यदलमा उपाध्यक्ष युवराज ज्ञवाली, उपमहासचिव प्रदीप ज्ञवाली र विष्णु रिमाल, पोलिटब्युरो सदस्य देवेन्द्र दाहाल सदस्य छन् ।
यस्तै, कार्यदलमा प्रभु...