दुई सय वर्ष पुरानो मन्दिर पुनर्निर्माणको पर्खाइमा – देशसञ्चार
भक्तपुर – भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ५ खरिपाटीस्थित पुरानो ऐतिहासिक कृष्ण मन्दिर पुनर्निर्माण हुन नसकेर ओझेलमा परेको छ। दुई सय वर्षभन्दा
तानसेन नगरपालिका–११ मा रहेको चन्डीभञ्ज्याङ सुरुङ यतिबेला पर्यटकको पर्खाइमा छ । करिब सय वर्ष पुरानो सुरुङबाट तानसेनमा खानेपानी ल्याउनका लागि खनिएको थियो ।
चौतीस वर्षदेखि जीर्णोद्धारको पर्खाइमा रहेको बागलुङ बलेवा कालभैरव मन्दिरको यस वर्षदेखि जीर्णोद्धार थालिने भएको छ । भैरवस्थान मन्दिर गुठी व्यवस्थापन समिति सक्रिय भएसँगै कालभैरव मन्दिरमा पूर्वाधारहरु निर्माणले गति लिएका छन् । मन्दिरलाई यसैवर्षबाट जीर्णोद्धार गर्न थालिने भएको छ । जसका लागि बजेट विनियोजन भइसकेको छ । भैरवस्थान मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र ढकालका अनुसार […]
काठमाडौं,११ मंसिर । धार्मिक, ऐतिहासिक र पर्यटकीय सम्भावना बोकेको म्याग्दीको बेनी नगरपालिका–५ स्थित ‘गाजने’ पाहुना र पूर्वाधारको पर्खाइमा छ। दृष्यावलोकन, धार्मिक र ऐतिहासिक स्थल गाजने प्रचारप्रसार र पूर्वाधारको अभावमा ओझेलमा परेको हो। पाँच सय वर्ष पुरानो नेपालकै पृथक शैलीको जगन्नाथ मन्दिर अवस्थित गाजने नजिकैको डाँडाबाट सूर्योदय, हिमशृङ्खला र पहाडी भूगोलको मनोरम दृष्य अवलोकन गर्न सकिन्छ। […]
भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ५ खरिपाटीमा रहेको दुई सय वर्ष पुरानो मानिएको ऐतिहासिक कृष्ण मन्दिर पुनर्निर्माणको पर्खाइमा रहेको छ। २०७२ सालको भूकम्पपश्चात् अहिलेसम्म कसैको पनि ध्यान यस मन्दिरको पुनर्निर्माणप्रति जान सकेको छैन।...
भक्तपुर – भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ५ खरिपाटीस्थित पुरानो ऐतिहासिक कृष्ण मन्दिर पुनर्निमाण हुन नसकेर ओझेलमा परेको छ । लगभग दुई सय वर्षभन्दा बढी पुरानो मानिएको यो मन्दिर भूकम्पपछि कुनै किसिमको जगेर्ना हुन सकेको छैन् ।
स्थानीय निकायको निर्वाचनपछि धेरै ठाउँंमा धेरै विकासको काम भए पनि यहाँंको यो मन्दि...
भक्तपुर – भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ५ खरिपाटीस्थित पुरानो ऐतिहासिक कृष्ण मन्दिर पुनर्निमाण हुन नसकेर ओझेलमा परेको छ । लगभग दुई सय वर्षभन्दा बढी पुरानो मानिएको यो मन्दिर भूकम्पपछि कुनै किसिमको जगेर्ना हुन सकेको छैन् ।
स्थानीय निकायको निर्वाचनपछि धेरै ठाउँंमा धेरै विकासको काम भए पनि यहाँंको यो मन्दि...
दोलखा जिल्लाको भीमेश्वर नगरपालिका–२, दोलखा बजारमा रहेको करिब चार सय वर्ष पुराना भवन जीर्णोद्धार र पुनर्निर्माणको पर्खाइमा छन् । यहाँका पुरन्छेँ र तत्कालीन मुद्रा सङ्ग्रहालयको भवन पुनर्निर्माण हुन नसकेका हुन् । पुरन्छेँ ३८५ वर्ष पुरानो हो भने मुद्रा सङ्ग्रहालय विसं १५९१–१६०५ बिचमा निर्माण भएको हो ।
चितवन : चितवनको पुरानो सदरमुकाम उपरदाङगढी पर्यटकीय दृष्टिले महत्वपूर्ण भएपनि यहाँ सोचे जति पर्यटक पुग्न सकेका छैनन्। पूर्वाधार अभाव र प्रचारको कमीले ऐतिहासिक गढी घुम्न थोरै पर्यटक मात्र पुग्ने गरेका छन्।
उपरदाङगढीको होमस्टे नम्बर २ का सञ्चालक गणेश थापाका अनुसार यस क्षेत्रमा बिदाको समयमा आन्तरिक पर्यटक आउने गरेपनि अन्य ...