पर्यटकको पर्खाइमा अढाइ सय वर्ष पुरानो उपरदाङगढी

चितवन : चितवनको पुरानो सदरमुकाम उपरदाङगढी पर्यटकीय दृष्टिले महत्वपूर्ण भएपनि यहाँ सोचे जति पर्यटक पुग्न सकेका छैनन्। पूर्वाधार अभाव र प्रचारको कमीले ऐतिहासिक गढी घुम्न थोरै पर्यटक मात्र पुग्ने गरेका छन्।  उपरदाङगढीको होमस्टे नम्बर २ का सञ्चालक गणेश थापाका अनुसार यस क्षेत्रमा बिदाको समयमा आन्तरिक पर्यटक आउने गरेपनि अन्य ...