अमेरिका र यूरोप पठाउने भन्दै तीन करोड ८२ लाख ठगी, विस एचआर सोलुसनको इजाजत रद्द

वैदेशिक रोजगार विभागले अमेरिका, जापान, कतार र यूरोपका विभिन्न मुलुक (पोल्याण्ड, क्रोएसिया) मा पठाइदिन्छु भन्दै ठगी गर्ने विस एचआर सोलुसन प्रालिको इजाजत रद्द गरेको छ । विभागले म्यानपावरका सञ्चालक तुलसी प्रसाद श्रेष्ठ, लाल बहादुर पुलामी, अमृत श्रेष्ठ तथा कर्मचारी रमेश कोइराला भनिने फडिन्द्र कोइरालाविरुद्ध वैदेशिक रोजगार न्यायाधिकरणमा मुद्दा दायर गरेको छ । उनीहरुले सरिता भुजेल […]

सम्बन्धित सामग्री

आकर्षक सेवा सुविधामा युरोप–अमेरिका पठाउने बेहोराका विज्ञापनमा भर नपरौं : विभाग

२६ साउन, काठमाडौं । वैदेशिक रोजगार विभागले आकर्षक सेवा सुविधाको प्रलोभनमा भिजिट भिसामा यूरोप पठाउने बेहोरोका विज्ञापन छ्यापछ्याप्ती भएपछि यसको खण्डन गरेको छ । विभागका अनुसार फेसबुक, इन्स्टाग्रम, टिकटकमा यस्ता विज्ञापन भाइरल गराइएका छन् । जसमा क्यानडा, रोमानिया, माल्टा, पोर्चुगल, क्रोएसिया, साइप्रस, टर्की, अल्बानियालगायत मुलुकमा भिजिट भिषा, वर्किङ भिसामा पठाइदिने भन्ने बेहोरेका विज्ञापन भाइरल गराइएको […]

चीनले सस्तो ईभी बनाउँदा संकटमा यूरोप र अमेरिका, नेपालले फाइदा लिदै

काठमाडौं । विश्वकै ठूलो कार बजारमा कारको उत्पादन तिब्र गतिमा बढिरहेको छ । विशेषगरी ठूलो जनसंख्या भएको चीनमा तिब्र आर्थिक विकास र प्रविधिमा आएको फड्कोसँगै कार उत्पादन र प्रयोगमा पनि ब्यापकता आएको हो । चीनले विश्वलाई एकतर्फी चुनौती प्रस्तुत गर्दै आफुलाई कार उत्पादन र प्रयोगमा अब्बल सावित गर्दै आएको देखिन्छ । यूरोप, अमेरिका लगायत जापान […]

एमसीसीका सहायक उपाध्यक्षले भेटे नेपाली राजदूतलाई

२२ भदौ, काठमाडौं । अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्री र मिलेनियम च्यालेन्ज कर्पोरेसनका यूरोप, एसिया, प्यासिफिक तथा ल्याटिन अमेरिका मामिलासम्बन्धी सहायक उपाध्यक्ष जोनाथन ब्रुक्सबीच भेटवार्ता भएको छ । राजदूत खत्री र सहायक उपाध्यक्ष ब्रुक्सबीच गत १ सेप्टेम्बरमा वासिङटन् डीसीस्थित नेपाली राजदूतावासमा भएको भेटमा नेपालमा एमसीसीको कार्यन्वयका विषयमा छलफल भएको थियो । दूतावासका एक अधिकारीले […]

‘प्रकाश’ नेपालसहित विदेशमा पनि एकसाथ

प्रदीप खड्का र दीया मास्के अभिनित फिल्म ‘प्रकाश’ नेपालसहित अष्ट्रेलिया, क्यानडा, अमेरिका र यूरोप पनि एकसाथ रिलिज हुने भएको छ । निर्देशक दिनेश राउतले फिल्मको यी चार देशको राइट बिक्री भएको जानकारी दिए । फिल्म महँगो मूल्यमा बिदेशमा राइट बिक्री गरेको उनले बताएका छन् । तर, राउतले विक्री मूल्य भने खुलाएका छैनन् । निर्देशक राउतले सार्वजनिक गरिएको प्रचारसामग्रीले विदेशबाट फिल्मको माग आएको भन्दै नेपालसहित एकै दिन सबैतिर रिलिज हुन लागेको जानकारी समेत दिए । एक युवकले सरकारी स्कूलमा शिक्षक

रुसको पूर्ण ग्यास आपूर्ति बन्द युरोपका लागि महामारी

अमेरिका र उसका गठबन्धनहरुले रुसी ग्यास आपूर्ति बन्द भएमा त्यसको आपतकालीन योजना बारे सोचिरहेका छन् । रुसी ग्यास, व्यापार र युरोपका घरहरुको न्यानोका लागि महत्वपूर्ण रहँदै आएको छ । युक्रेनसँगको तनावको समयमा  यो आपूर्ति बन्द हुने अवस्थामा पनि पुग्न सक्छ ।रुसी ग्यासबिना यूरोप टिक्नका लागि समेत संघर्ष गर्नुपर्ने हुन्छ र यसको वैकल्पिक स्रोतले ठूलो लजिस्टिक चुनौती दिन सक्छ ।‘यहाँ वास्तवमै छिटो र सहज विकल्प छैन,’ जर्मन इन्सटिच्यूट फर इन्टरनेशनल एन्ट सेक्यूरिटी अफेयर्समा पूर्वी यूरो

कोभिड बढेपछि स्पेनमा लकडाउन

यूरोप, अमेरिका लगायतका क्रिश्चियन बहुल मुलुकले धुमधाम साथ क्रिसमस मनाइरहेका समय स्पेनी राज्य क्यातलोनियामा कोभिड–१९ संक्रमण नियन्त्रणका लागि यो नीति अख्तियार गरिएको हो।

को हुन् एमसीसी उपाध्यक्ष फातिमा सुमार ?

यसअघि पनि सुमार सन् २०१५ देखि २०१८ सम्म एमसीसीमा एशिया, यूरोप, प्यासिफिक र ल्याटिन अमेरिका क्षेत्रीय उपाध्यक्षका रूपमा कार्यरत हुनुहुन्थ्यो ।

यूरोप लैजाने विज्ञापन छापेर ठग्ने अन्तर्राष्ट्रिय गिरोह सक्रिय

वैदेशिक रोजगारीमा यूरोप र अमेरिका पठाउने भनी दैनिक पत्रिकामा विज्ञापन छापेर ठगी गर्ने अन्तरराष्ट्रिय गिरोह पछिल्ला दिनमा नेपालमा सक्रिय भएको छ । सो गिरोहले दैनिक पत्रिकामा ‘क्यानडा, यूरोप, न्यूजिल्याण्ड, सिंगापुर साथै जर्मनीमा सबै प्रकारको कामदारहरूको आवश्यकता’ भनी विज्ञापन छाप्ने गरेको छ । यसै हप्ता नेपालको एक दैनिकमा यूरोपमा ‘तलब एक लाख ३० हजार रुपैयाँदेखि तीन…