काठमाडाैं / नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहाललाई उपचारका लागि भारतको मुम्बई लगिएको छ । सीताको उपचार मुम्बईस्थित न्युरोजेन ब्रेन यान्ड स्पाइन इन्स्टिच्युटमा हुँदैछ । शिथिल शरीरका कारण विमानस्थलको विशिष्ट कक्षमा रहेको सोफामा सीता बस्न सकिनन् । उनी छोरी रेणु दाहालको काखमा सुतेको तस्वीर नेकपा नेत्री अमृता थापाले फेसबूकमा राखेकी...
The post शिथिल सीता दाहाल, विमानस्थलमा छोरी रेणुको काखमा appeared first on Purbeli News.