काठमाडौं, २ साउन । नेकपा (माओवादी केन्द्र) निकट युवा संगठन योङ्ग कम्युनिष्ट लिग (वाईसिएल) का अध्यक्ष सुवोधराज शेर्पालीले स्वार्गीय सीता दाहाल नेपाली क्रान्तिको आमा भएको बताएका छन् । उनले सीता दाहाल नेपाली क्रान्तिको आमाको रुपमा जनयुद्ध कालमा थुप्रै छोराछोरीहरुलाई प्रेरणा दिने आमा भएको स्मरण गरे । रिपोर्टर्स नेपालको ‘रिपोर्टर्स संवाद’ कार्यक्रममा उनले भने, ‘सीता आमा […]